शनिबार, जेठ २, २०८३

त्रिविका सबै परीक्षा अनिश्चितकाललाई स्थगित

त्रिभुवन विश्वविद्यालयले जारी परीक्षाहरु अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

National life

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले जारी परीक्षाहरु अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।

कोरोनाको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिरहेको र विद्यार्थी, त्रिविका कर्मचारी तथा प्राध्यापकसेमत संक्रमित भइरहेको भन्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले त्रिविबाट सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षा ९ माघ (आइतबार) देखि स्थगित गरिएको जनाएको हो।

  


प्रकाशित: Jan 20, 2022| 16:29 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्