बिहीबार, चैत ५, २०८२

काठमाडौं उपत्यकामा थपिए ६ हजार ९८१ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार देशभर कुल परीक्षणको ४४.८७ प्रतिशत संक्रमण पुष्टि भएकामा उपत्यकामा मात्रै २५.३ प्रतिशतमा कोरोना पुष्टि भएको छ।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  बिहीबार देशभर कुल परीक्षणको  ४४.८७ प्रतिशत संक्रमण पुष्टि भएकामा उपत्यकामा मात्रै २५.३ प्रतिशतमा कोरोना पुष्टि भएको छ। 

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ हजार १, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० जनामा संक्रमण पुष्टि भएको हो। 

हाल काठमाडौंमा २६ हजार ६९८ जना कोरोनाका सक्रिय संक्रमित छन् भने ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ गरी कुल  ३७ हजार ९३ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३३८ कोरोना संक्रमित थपिएका छन्। 

प्रकाशित: Jan 20, 2022| 17:40 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्