पत्रकारसँग सम्बन्धित विभिन्न संघसंगठनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरबाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन्।
तर, पदावधि थपमा उनको नाम नपर्नुमा यही एउटा कारण भने काफी छैन। प्रधानसेनापति निकट श्रोतका अनुसार यसमा उपरथी कार्कीका केही पुराना ‘ब्याड रेकर्ड’ र उजुरीमार्फत् आएका अनियमितताका आरोपले पनि काम...
निर्वाचन आयोगले तीन वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। आयोगले नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरेको हो।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९१ पैसा र बिक्री दर ११९...
विश्व स्वास्थ्य संगठनका अनुसार क्वारेन्टाइन अथवा आइसोलेसनको क्रममा प्याकेटमा बन्द, डिब्बा बन्द खानेकुरा, नून तथा चीनीको सेवन कम मात्रामा गर्नु पर्छ। घरमा बनेका स्वस्थ र पौष्टिक भोजन खानु पर्छ।
अष्ट्रियामा कोरोनाभाइरस विरुद्धको खोप लगाउन मिल्ने समूहका सबैलाई खोप अनिवार्य गर्ने कानुन बन्न लागेको छ। आगामी महिनादेखि लागु हुनेगरी बिहीबार यस्तो कानुन संसद्बाट पारित गर्न लागिएको अधिकारीहरुले जनाएका छन्।