शनिबार, जेठ २, २०८३

उच्च अदालत पाटनका १३ न्यायाधीशमा कोरोना पुष्टि

उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना संक्रमण भएको छ। अदालतका रजिष्ट्रार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

National life

काठमाडौं- उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना संक्रमण भएको छ। अदालतका रजिष्ट्रार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ। 

यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना पुष्टि भएको छ।

प्रकाशित: Jan 21, 2022| 08:15 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्