नेपाली राजनीतिका चतुर भनिने तर अस्थिर खेलाडीको पहिचान बनाएका माओवादी अध्यक्ष पुष्पकमल दाहालबाट कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले एक पटक र हालका सभापति शेरबहादुर देउवाले दुई पटक धोका खाएका हुन्।
महिला बलात्कृत भएपछि पीडित पक्षले बिहीबार मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ। आरोपित व्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक...
सरकारले नेपाल प्रहरीमा तीनजना एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दरबन्दी थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
प्रतिनिधि सभाको दशौं अधिवेशनको पाँचौं बैठक शुक्रबार दिउँसो बस्ने भएको छ। उक्त बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची भन्दै एक बुँदे कार्यसूची रहेको जानकारी गराएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको संसद् बैठकमा एमसीसी टेबल गर्नुपर्ने प्रस्ताव गरेका थिए।
सत्तारुढ गठबन्धनको बिहीबारको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार अपराह्न ५ बजेपछि जारी गठबन्धनको बैठकले शुक्रबार फेरि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल गर्ने भएको छ।
जिल्ला अदालत मोरङले उर्लाबारी–३ का ३९ वर्षीय सन्दीप खड्कालाई बिहीबार २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो। खड्कालाई न्यायाधीश सुदर्शनप्रसाद लामिछानेको इजलासले धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना...
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले धनपालथान गाउँपालिका–५ बबियाका ४५ वर्षीय कालुराम खवासलाई बिहिबार पक्राउ गरेको हो। प्रहरीका अनुसार खवास धनपालथान–५ मा रहेको एकतारा आधारभूत विद्यालयका...
उनी एक नम्बरका भ्रष्टाचारी हुन्। हामीले लगाएको १७ बुँदे आरोपमा पनि यसबारे स्पष्ट छ। मुद्दाको सम्बन्धमा आफ्नै नातागोताहरुबाट पैसा बार्गेनिङ गर्ने पनि प्रधानन्यायाधीश हुन्छन् र?
१६ औं वरीयता बाहिरको पुरुष एकलमा दिवशले नखिपोटका मिलन राईलाई २१–६, २१–१३ ले पराजित गर्दै प्रिक्वार्टरमा स्थान बनाएका हुन्। अब दिवशले पूर्णको सामना गर्नेछन्। पूर्णले चितवनका टेकप्रसाद पौडेललाई २१–९, २१–१६...
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विभागीय टिम एपीएफले मनाङ मस्र्याङ्दीलाई ३–१ गोलले हराएको हो। एपीएफको जितमा आशिष लामा, मणि कुमार लामा र नविन लामाले समान १–१ गोल गरे।
निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्न सूचना जारी गरेको हो।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकार छोड्न सक्ने विकल्प रहेको स्मरण गराएका छन्।
तीन वर्षअघि उत्पन्न सिन्डिकेट विवादका कारण नेपाली कामदार रोजगारीका लागि मलेसिया जान पाएका थिएनन्। ०७५ सालमा सिन्डिकेट विवादपछि म्यानपावर कम्पनीहरूले नेपाली कामदार मलेसिया पठाउन अहिलेसम्म सकेका छैनन्।