शनिबार, कात्तिक ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


ओमनले जिसम मक्सुदसँगै ६ विकेट गुमाउँदा नेपाल सहज अवस्थामा

ओमनलाई नेपाली बलर सुरुमै भारी परेका छन्। दोस्रो बलमै पहिलो विकेट गुमाएको ओमनले अहिले छैटौं विकेट पनि गुमाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

दीपेन्द्रबाट रनआउट भए ओमनका जितेन्दर सिंह

ओमनलाई नेपाली बलर सुरुमै भारी परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

नेपालले गिरायो ओमनको दुई विकेट

ओमनलाई नेपाली बलर सुरुमै भारी परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

प्रतिनिधिसभाको बैठक आइतबारसम्मलाई स्थगित

प्रतिनिधिसभाको बैठक दुई दिनलाई स्थगित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

प्रधानन्यायाधीशमाथि महाभियोग लागेपछि पहिलोपटक सर्वोच्चको पूर्ण बैठक बस्दै

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) आज बस्दैछ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज दिउँसो दुई बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

सभामुखले 'बैठकको कारबाही प्रारम्भ हुन्छ' भन्नेबित्तिकै नाराबाजी सुरु

प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

एमसीसीविरुद्धको प्रदर्शनले बानेश्वरमा तनाव [तस्बिरहरू]

अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध बानेश्वरमा भएको प्रदर्शनका क्रममा तनाव उत्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

कमजोर ब्याटिङ गरेको नेपालले ओमनलाई दियो मध्यम लक्ष्य

ओमनको अल इमिरेत मैदानमा पौने १२ बजेबाट सुरु भएको टी २० क्रिकेटमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाललले आयोजक ओमनलाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

एमसीसीविरुद्ध बानेश्वरमा प्रदर्शन

अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध बानेश्वरमा प्रदर्शन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

१५ प्रकारका औषधि दर्ता गर्न सिफारिस

औषधि सल्लाहकार समितिले सरकारलाई १५ प्रकारका औषधिको दर्ताका लागि सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

नामाकरणको टुंग्याउन प्रदेश १ मा सर्वदलीय बैठक आह्वान

प्रदेश १ को नामाकरण टुंग्याउन प्रदेश सरकारले सर्वदलीय बैठक आह्वान गरेको छ। आगामी १० फागुन मध्यान्ह १२:१५ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

नेपालको ब्याटिङ लाइन ध्वस्तः कुशल, आशिफ, ज्ञानेन्द्र र दीपेन्द्र आउट

नेपालले ओमनसँग चौथो विकेट पनि गुमाएको छ। तीन ओभर भित्रै दुवै ओपनर गुमाएको नेपालले नवौं ओभरमा चौथो विकेटका रूपमा ज्ञानेन्द्र मल्लालाई गुमाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

ज्ञानेन्द्र मल्ल पनि आउट हुँदा नेपालको तेस्रो विकेट पतन

नेपालले ओमनसँग तेस्रो विकेट गुमाएको छ। तीन ओभर भित्रै दुवै ओपनर गुमाएको नेपालले सातौं ओभरमा तेस्रो विकेटका रूपमा ज्ञानेन्द्र मल्लालाई गुमाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

कार्यव्यवस्था परामर्श समितिको बैठक एमालेद्वारा बहिष्कार

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

प्रतिनिधिसभा बैठकको कार्यसूची तयार पार्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

नेपालको खराब सुरुआतः दुवै ओपनर बाहिरिए

ओमनसँग टस हारेर पहिले ब्याटिङ गरेको नेपालले तीन ओभर भित्रै दुवै ओपनर गुमाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

नेपालको खराब सुरुआत, पहिलो ओभरमै आशिफ शेख आउट

नेपालका लागि ओपनिङमा कुशल भुर्तेल र आशिफ शेख आएका थिए। तर आसिफ दुई बलमा एक रन जोड्दै मैदानबाट बाहिरिए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

एमसीसीमा सकारात्मक एमालेका यस्ता छन् स्वार्थ

एमसीसीमा केन्द्रित देउवा-ओली भेटमा देउवाले गठबन्धनले साथ नदिएको दुखेसो पोखेका थिए। एमसीसी पास गर्ने सन्दर्भमा आफूलाई गठबन्धनको भन्दा धेरै प्रतिपक्षसँग भरोसा रहेको बताएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

टस हारेर ओमनविरुद्ध ब्याटिङ गर्दै नेपाल

ओमनको अल इमिरेत मैदानमा पौने १२ बजेबाट सुरु हुन लागेको खेलमा नेपालले पहिलो ब्याटिङको नम्तिो पाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

मोटरसाइकलले ठक्कर दिँदा पूर्वप्रहरी निरीक्षकको मृत्यु

धादिङ सदरमुकाम धादिङबेसी जोड्ने कालु पाँडे राजमार्गमा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट पूर्वप्रहरी निरीक्षकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८