शनिबार, साउन ३०, २०८३

१५ प्रकारका औषधि दर्ता गर्न सिफारिस

औषधि सल्लाहकार समितिले सरकारलाई १५ प्रकारका औषधिको दर्ताका लागि सिफारिस गरेको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- औषधि सल्लाहकार समितिले सरकारलाई १५ प्रकारका औषधिको दर्ताका लागि सिफारिस गरेको छ।

समितिको गएको पुस १९ गते बसेको बैठकले १५ प्रकारका नयाँ मोलक्युलयुक्त औषधि दर्ताका लागि औषधि व्यवस्था विभागलाई सिफारिस गरेको हो। 



प्रकाशित: Feb 18, 2022| 12:54 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।