शनिबार, कात्तिक ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बानेश्वरमा आइतबार जे देखियो [तस्बिरहरू]

अमेरिकी सहायता परियोजना एमसीसी संसद्मा पेश हुने भएपछि आइतबार दिनभरजसो नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

संसद्‍को अर्को बैठकले एमसीसी पास गर्छ : प्रधानमन्त्री देउवा

'गठबन्धनभित्रैको किचलोलाई व्यवस्थापन नगरेरै एमसीसी टेबल गर्नुभयो? अब के हुन्छ?' भन्ने पत्रकारहरुको प्रश्नमा प्रधानमन्त्री देउवाले भने, 'अब के हुनु नि! अर्को बैठकमा पास हुन्छ।'
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

यस्तो छ संसद्‌मा टेबल भएको एमसीसी सम्झौताको पूर्ण पाठ

सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका थिए। एमालेले गत भदौदेखि नै संसद्मा अवरोध गर्दै आएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

'डबल स्ट्यान्डर्ड' छोड्न गठबन्धनका दललाई गगन थापाको सुझाव

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई 'डबल स्ट्यान्डर्ड' छोड्न सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

एमसीसीमा थप ध्रुवीकरण रोक्न संसद्‍मा टेबल गरियो : सभामुख सापकोटा

सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रिय महत्त्वका विषयहरूमा थप ध्रुवीकरण हुन नदिन एमसीसी संसद्मा टेबल गरिएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

बानेश्वरमा निजी गाडीमाथि ढुंगा प्रहार

काठमाडौंको शंखमूलबाट नयाँ बानेश्वरतर्फ आउँदै गरेको एक निजी गाडीमा ढुंगा प्रहार भएको छ। आइतबार प्रतिनिधि सभामा एमसीसी सम्झौता पेस भइरहेका बेला बानेश्वर चोक नजिकै ढुंगा प्रहार भएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

एमसीसीविरुद्धको आन्दोलनमा अश्रुग्यास र पानीको फोहरा [फोटो फिचर]

नयाँ बानेश्वर ठूलो संख्यामा प्रदर्शनकारीले एमसीसीविरुद्ध नाराबाजी गरिरहेका छन्। जसले गर्दा नयाँ बानेश्वरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

संसद् बैठक बिहीबारसम्मलाई स्थगित

प्रतिनिधिसभाको बैठक बिहीबारसम्मलाई स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

संसद् बैठकमा टेबुल भयो एमसीसी सम्झौता

लामो रस्साकस्सीपछि अमेरिकी सहायता परियोजना एमसीसी संसद् बैठकमा टेबुल भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

एमसीसी सकस : सबैको ध्यान संसद्तिर, गठबन्धनकै नेताको फरक मत

दलभित्र रहेको मतान्तरबीच अमेरिकी सहयोग परियोजना एमसिसी सम्बन्धी सम्झौता संसद्‍मा टेबुल गर्न सत्तारुढ दल राजी भएपछि सबैको ध्यान अब संसद्तिर पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

अमेरिकाको धम्कीपछि टेबुल भएको एमसीसी स्वीकार्य हुँदैन : सुवाल

प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकाको धम्कीपछि एमसीसी संसद्‍मा टेबल भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

अमेरिकी धम्कीपछि संसद्को कार्यसूचीमा एमसीसी आएको हो : सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकाले धम्की दिएपछि संसद् बैठकको कार्यसूचीमा एमसीसी आएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

सहमतिबिना एमसीसी टेबुल गरिनु जनता र संसद्‍को अपमान : रावल

प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

कार्यसूचीमा एमसीसी परेकोमा माओवादीको आपत्ति

प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

एमसीसीबारे अब एमालेको धारणा आउनुपर्छ : सरकारका प्रवक्ता कार्की

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा अब एमालेले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

संसद् बैठकमा अर्थमन्त्रीले एमसीसी टेबुल गर्ने

प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता टेबुल हुने पक्का भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

नयाँ बानेश्वरमा एमसीसीविरुद्ध आन्दोलनको राप [तस्बिरहरू]

नयाँ बानेश्वर ठूलो संख्यामा प्रदर्शनकारीले एमसीसीविरुद्ध नाराबाजी गरिरहेका छन्। जसले गर्दा नयाँ बानेश्वरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

एमसीसी टेबुल गर्ने निर्णयमा माओवादी प्रमुख सचेतक गुरुङसहितका नेताको लिखित असहमति

एमसीसी टेबुल गर्ने सत्तारुढ गठबन्धनको निर्णयमा माओवादीका तीन नेताले सहमति जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

क‍हाँ पुग्यो अढाई अर्बको 'नयाँ सहर आयोजना'को काम?

वास्तवमा स्थानीय तहबाट जाने विभिन्न योजनाहरुको पूर्वअध्ययन र अनुगमनको अभावले सरकारको लगानीले गति लिन नसकेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

नयाँ बानेश्वरमा तनाव

एमसीसीविरोधमा उत्रिएकाहरू र प्रहरीबीच नयाँ बानेश्वरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८