आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


एमसीसीबारे धारणा बनाउन प्रचण्ड र सभामुखबीच छलफल

सभामुखसँग भेटका लागि प्रचण्ड लैनचौरस्थित सभामुख निवास पुगेका थिए। भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

कामु प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बस्यो न्याय परिषद्, यी हुन् निर्णय

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्याय परिषद्को बैठक बसेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

पल शाहविरुद्ध पक्राउ पुर्जी जारी, आजै पक्राउ गर्न प्रहरीको सर्कुलर

नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि अभिनेता पल शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

पल शाहविरुद्ध पीडितका बुबाको जाहेरी– ‘बिहे गर्छु, धोका दिन्‍न भन्दै जबरजस्ती करणी’

पलले ती नाबालिग गायिकासँग विभिन्‍न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्‍ने क्रममा पटकपटक जबरजस्ती करणी गर्न खोजेको आरोप पनि जाहेरीमा...
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

'बैगुनी बूढाहरू'ले बदमासी गरे : मीन विश्वकर्मा [अन्तर्वार्ता]

उहाँहरुले जादुगरले जस्तो कालो कपडाले छोपेर जादु देखाउन खोज्नुभएको थियो। हामीले त्यो कालो कपडा उतारिदिँदैछौं। संसद्‍मा टेबुल भएपछि त्यो कालो कपडा उत्रियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

मनोरञ्जनको पूर्ण प्याकेज अर्थात् जयनन्द लामा

२०१३ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामा आफ्नो सांगीतिक करियर तामाङ भाषाको गीतबाट सुरु गरेका थिए। पहिलोपटक उनले रेडियो नेपालमा गीत गाउन अवसर पाए। उनको सांगीतिक यात्राले विस्तारै बजार हुँदै दरबारसम्म...
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

पल शाहविरुद्ध बलात्कारको उजुरी, १० देखि १२ वर्षसम्म जेल सजाय हुने व्यवस्था

अभिनेता पल शाहविरुद्ध एक नाबालिग किशाेरीमाथि यौनजन्य अपराध गरेको अभियोगमा उजुरी परेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

साना दललाई चुनाव चिन्ह नदिएकोमा पाशवानको आक्रोश

बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री विश्वेन्द्र पाशवानले स्थानीय निर्वाचनमा साना दललाई चुनाव चिन्ह नदिएर निरकुंशता लाद्न खोजिएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

निक्षेपकर्ताको ६ करोड २५ लाख ठगी गर्ने सहकारी सञ्चालक पक्राउ

काठमाडौं महानगरपालिका–३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका १५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको उजुरी

ती किशोरीले आफ्ना केही आफन्तहरुसहित तनहुँ जिल्ला प्रहरी कार्यालय पुगेर उजुरी दिएको गण्डकी प्रहरीको उच्च स्रोतले बतायो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

५ देशका अवैध मुद्रासहित भारतीय नगरिक पक्राउ

उनको साथबाट प्रहरीले २० हजार अमेरिकी डलर, रु ३१ हजार ६ सय ५ इङ्ल्यान्ड पाउन्ड, ५० जर्जिया लारी, एक सय भारतीय रुपैयाँ र एक हजार ३०० युएई दिराम बरामद गरेको...
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

बिहीबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई निर्देशन

नेपाली कांग्रेसले भोलि बिहीबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

बिहीबारको संसद् बैठकमा एमसीसीबारे छलफल हुने

भोलि बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसीबारे छलफल सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच संघर्ष चलिरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

सुधारको बाटोमा अघि बढेको नेप्से फेरि घट्यो

साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा १५.५० अंकले गिरावट आएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

भ्रष्टाचार मुद्दा लागेका सरकारी वकिलले न्यायाधीशमा नाम निकालेपछि अन्तर्वार्ताको अन्योल

भ्रष्टाचार मुद्दा लागेका सरकारी वकिल चन्द्रकुमार पोखरेल जिल्ला न्यायाधीशको अन्तर्वार्तामा सहभागी हुन पाउने–नपाउने अन्योलमा छन्। अहिलेसम्म आरोप प्रमाणित नभएकोले आफू निर्दोष नै भएकोले अन्तर्वार्ता दिन पाउनुपर्ने उनको तर्क छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

पासपोर्ट र टिकटबिनै जहाजको बिजनेस क्लासमा बसेपछि...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक व्यक्ति बिना पासपोर्ट र टिकट विमानको भित्रैसम्म पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन परराष्ट्र मन्त्रालयको आग्रह

रुस र युक्रेनबीच तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

रुसी दूतावासअगाडि शान्ति समाजको प्रदर्शन [तस्बिरहरू]

मानव अधिकार तथा शान्ति समाजले काठमाडौंको बालुवाटारस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८