आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


दुई चरणमा बैठक राखेर एमसीसी आजै पारित गर्ने तयारी

पाँच दलीय सत्ता गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसी संसद्‍बाट अनुमोदन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

गठबन्धनको बैठकलगत्तै मन्त्रिपरिषद्‍ बैठक बस्ने

सत्ता गठबन्धनको बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

संसद्‍बाट एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय

पाँच दलीय सत्ता गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसी संसद्‍बाट अनुमोदन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

राजनीतिमा भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक तथा सामाजिक मुद्धामा भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुने टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

पल शाहले भने– आज आफैं प्रहरीसमक्ष जान्छु

बलात्कार मुद्दा लागेर फरार रहेका कलाकार पल शाहले आज आफैं प्रहरीसमक्ष उपस्थित हुने जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

एमसीसी अनुमोदन गर्ने निर्णयप्रति माओवादीभित्र शीर्ष तहमै असन्तुष्टि

अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने निर्णयप्रति नेकपा माओवादी केन्द्रमा तीव्र असन्तुष्टि देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

सत्ता गठबन्धनको बैठक सुरु

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा निश्कर्ष निकाल्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

सुनको मूल्य तोलामा १४ सय घट्यो

आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँ घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

तोलामा १४ सयले घट्यो सुनको मूल्य

आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

शिवरात्रिको तयारी तीव्र, यस्तो हुनेछ ट्राफिक व्यवस्थापन

यही मंगलबार परेको शिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले तयारी तीव्र पारेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

थारु राष्ट्रिय साहित्य सम्मेलन सम्पन्‍न

थारू मातृ भाषामा पठनपाठन कार्यान्वयनका लागि थारूबाहुल्य पालिकामा विद्यालयमा पठनपाठनका लागि सहकार्य गर्ने, थारू लोक साहित्य तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै दस्तावेजीकरणका लागि कार्य अगाडि बढाउने घोषणापत्र उल्लेख छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

वडाध्यक्ष कार्कीको निधनमा सार्वजनिक बिदा

नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

दिपायल विमानस्थलको स्तरोन्नति कार्य तत्काल सुरु हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दिपायल विमानस्थलको स्थरोन्नति कार्य तत्काल सुरु हुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

एमसीसीबारे व्याख्यात्मक घोषणाको मस्यौदामा औपचारिकता दिन गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। संसदमा पेस भएको अमेरिकी सहयोगसम्बन्धी सम्झौता ‘एमसिसी’ बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

जग्गा बेचेको पैसा नदिएको भन्दै छोराद्वारा आमाको हत्या

पर्साको कालिकामाई गाउँपालिका-१ मुडलीमा छोराले आफ्नै आमाको हत्या गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

बागमती प्रदेशसभा बैठक स्थगित

विशेष कारण देखाउँदै बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ। फागुन १६ गते बस्ने भनिएको बैठक स्थगित गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

बझाङमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बझाङको बुङगल नगरपालिका-३ जुगेपानीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी थप एक जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

हृदयघात भएर ढलेपछि पहिलो पटक खेलमा देखिए एरिक्सन

सन् २०२१ को जुनमा विभिन्न देशमा आयोजित युरो कपको प्रतियोगिताको दौरान आफ्नो पहिलो खेलमै हृदयघात भएर ढलेपछि उनी पहिलो पटक खेलमा देखिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

सवारी दुर्घटनामा वाइसिएलका स्वास्थ्य विभाग प्रमुख पौडेलको निधन

माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालका केन्द्रीय स्वास्थ्य विभाग प्रमुख सुभाष पौडेलेको दुर्घटनामा परी निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८