सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


युक्रेनका विस्थापित शरणार्थी एक-दुई दिनमै २० लाख पुग्छन् : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी एक–दुई दिनमा २० लाख पुग्न सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

हरियो रंगको चुनाव चिह्‍नमा ओलीको आपत्ति

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो बनाउने निर्वाचन आयोगको निर्णय अमान्य हुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

'अर्थतन्त्र चुनौतीपूर्ण बन्यो, विदेशी अनुदान ल्याउन तत्काल पहल गरौँ'

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

रिसोर्टमा भएको घटनाबारे अनुसन्धान गर्न पल शाहलाई तनहुँबाट गैँडाकोट लगियो

जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका कलाकार पल शाहलाई थप अनुसन्धानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

परमादेशी शक्ति असत्यका प्रतीक हुन् : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

अन्यायमा परेकी किशोरीलाई लड्ने साहस दिने कि खिसीट्युरी गर्ने?

आज हामी जति ती नाबालिगलाई सुनिदिन्छौं या बुझिदिन्छौं, त्यति नै सहजताका साथ भोलि हाम्रो घरमा यो घटना घट्दा हाम्रा छोरीचेलीले आफूमाथि भएको दुर्व्यवहार र अन्यायबारे बोल्न सक्नेछन्। नत्र त उनीहरु...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

सात महिनामा १० खर्ब नाघ्यो व्यापार घाटा, यी हुन् शीर्ष १० मुलुक

नेपालको सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ। पछिल्लो सात महिनामा भारतसँग नेपालको व्यापार घाटा ५ खर्ब ८९ अर्ब ८८ करोड ६० लाख ६ हजार रुपैयाँ रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

चुनाव केन्द्रित अभियानमा कांग्रेसले के-के गर्दैछ?

फानुन २९ देखि चैत १ गतेसम्म कांग्रेसले ‘घरघर जाउँ, कांग्रेस जिताऔं’ अभियान संचालन गर्न लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

जसपाका ९ केन्द्रीय सदस्यसहित चार सय नेता-कार्यकर्ता एमाले प्रवेश

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसहितका नेता–कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

राष्ट्र निर्माण एमालेको प्राथमिकतामा : अध्यक्ष ओली

नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड दिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

धनगढीका मुस्लिम समुदायका महिलालाई आगलागी नियन्त्रण सम्बन्धी तालिम

यही तथ्यलाई मध्यनजर गरी धनगढी उप-महानगरपालिका, यूरोपेलि आयोग र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको आयोजनामा मुस्लिम समुदायका महिलालाई घरेलु आगलागी नियन्त्रण सम्बन्धि तालिम दिइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

सात महिनामा १६ अर्ब रकमान्तर

सरकारले चालू आर्थिक वर्षको पहिलो ७ महिनामा १६ अर्ब रुपैयाँभन्दा बढी रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

देशभर केन्द्रीय प्रतिनिधि खटाउँदै कांग्रेस, सानेपामा निर्देशन दिँदै देउवा

अभियानका क्रममा कांग्रेसले एक महिनासम्म चुनाव प्रचार अभियान सञ्चालन गर्नेछ। अभियानका क्रममा संगठन विस्तार, प्रशिक्षण, भेला, अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे सर्वसाधारणमा रहेको भ्रम चिर्ने उनले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

बिइङ ह्‍युमनका सञ्चालकसहित चार जनाविरुद्ध राजस्व छलीको मुद्दा

राजस्व अनुसन्धान विभागले मदिराको चोरीपैठारी गरेर राजस्व छलेको आरोपमा बिइङ ह्युमनका सञ्चालकसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

कोभिड महामारीले लैंगिक असमानता बढ्यो : युनिसेफ

युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले कोभिड महामारीका कारण लैंगिक असमानता बढेको बताएकी छिन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

नारी बचत खातावाला सुत्केरी हुँदा सनराइज बैंकले १० हजार दिने

सनराइज बैंकले नारी दिवसको अवसरमा पारेर आउँदो चैत १ गतेदेखि ‘नारी बचत खाता’ विशेष अफर ल्याउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

अमेरिकी डलर अहिलेसम्मकै बलियो

नेपाली रुपैयाँसँग अमेरिकी डलर अहिलेसम्मकै बलियो बनेको छ। अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

नेपाली बजारमा आज सुनको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

गाउँपालिकाका अध्यक्ष क्षेत्री एमाले छाडेर कांग्रेस प्रवेश

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा मंगलबार उनलाई पार्टी प्रवेश गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

युरोपतर्फ ग्यास आपूर्ति बन्द गरिदिने रुसको चेतावनी

उनका अनुसार रुसी तेलमाथि प्रतिबन्ध लगाएको खण्डमा अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ दोब्बरभन्दा धेरै बढेर ३ सय डलर प्रतिब्यारेलसम्म पुग्नसक्ने उनको चेतावनी छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८