बुधबार, असोज १४, २०८३

नेपाली बजारमा आज सुनको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य मंगलबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा नै कारोबार भएको थियो। त्यस्तै मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार पाँत सय रुपैयाँ निर्धारण गरिएको छ। 

चाँदीको मूल्यमा भने तोलमा १५ रुपैयाँको दरले घटेको छ। सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ४१० रुपैयाँमा निर्धारण भएको छ।


प्रकाशित: Mar 08, 2022| 12:02 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्