सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कालिकोटमा सरुवा रोग अस्पताल

सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

चिनियाँ विदेशमन्त्रीको भ्रमणबारे परराष्ट्रले दियो औपचारिक जानकारी

परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने औपचारिक भ्रमणको घोषणा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकहरुको चाप बेनी-जोमसोम सडकमा बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

समावेशी र सामाजिक मुद्दामा फोनिजको योगदान

देशैभरबाट राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सौराहा आएका फोनिज सदस्यको स्वागतमा नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको कार्यक्रममा उनले समावेशिताको अभ्यासले राष्ट्रियतालाई बलियो बनाउनु पर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

'गठबन्धन र निर्वाचन आयोग मिलेका छन्, मतपेटिका आँखाबाट ओझेल हुन दिनु हुँदैन'

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सत्तारुढ गठबन्धन मिलेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

स्थानीय निर्वाचन सार्ने मनसाय सरकारको छैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले घोषित स्थानीय तहको निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएको भन्दै समयमा नै हुने प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

स्थानीय निर्वाचन सार्ने प्रयास अझै भइरहेको छ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले घोषित स्थानीय निर्वाचनका सन्दर्भमा देखा परिरहेका लक्षणहरु ठिक नभएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

हेलो सरकार! कता गायब हो?

हेलो सरकारकै तथ्यांकले भन्छ, ०७६ सालदेखि ०७८ साल अवधिभर यहाँ १७ हजार ७ सय ६७ गुनासो दर्ता भएका छन्। त्यसमा ११ हजार २६९ गुनासो हेलो सरकारबाट फर्छौट पनि भएको छ।...
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

बुटवल-नारायणगढ सडक विस्तार सुस्त, सरोकार पक्ष सास्ती खेप्दै

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

राष्ट्रियस्तरमा कसैसँग तालमेल हुँदैन : एमाले सचेतक विशाल भट्टराई

नेकपा एमालेका नेता विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नहुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

प्रहरी हत्यामा संलग्नलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

युएईविरुद्ध बलिङ गर्दै नेपाल

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आयोजक युएईविरुद्ध बलिङ गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

एमाले उपाध्यक्ष विष्णु पौडेलसहित चार नेता चीन भ्रमणमा

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता चीन भ्रमणमा गएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

तोलामा तीन सयले बढ्यो सुनको मूल्य

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ। नेपाली बजारमा सोमबार तोलामा तीन सय रुपैयाँले बढेर सुन ९९ हजार पाँच सय रुपैयाँ कायम भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

कांग्रेसकै नेतृत्वमा विकास अभियान : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

चिकित्सा शिक्षा : स्नातकोत्तर तहको खुलातर्फको पहिलो पूर्वभर्ना सूची सार्वजनिक (सूचीसहित)

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको खुलातर्फका सिटहरुमा म्याचिङ हुने उम्मेदवारहरुको पहिलो पूर्वभर्ना सूची सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

यूएईसँग टस जितेर नेपालले फिल्डिङ रोज्यो

यूएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आयोजक राष्ट्र यूएईको सामना गर्दैछ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

आइसफल चिकित्सक टोली सगरमाथा आधार शिविरमा

लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

युक्रेन संकट हल गर्न बाइडेनले सक्रियता बढाए, शुक्रबार पोल्याण्ड जाँदै

अमेरिकी राष्ट्रपति जो बाइडेन आगामी शुक्रबार पोल्याण्ड जाने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

लेटाङमा तनाव कायमै, ६ जना पक्राउ

मोरङको लेटाङमा भएको घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८