बिहीबार, फागुन २१, २०८२

यूएईसँग टस जितेर नेपालले फिल्डिङ रोज्यो

यूएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आयोजक राष्ट्र यूएईको सामना गर्दैछ।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

kumari

काठमाडौं– यूएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आयोजक राष्ट्र यूएईको सामना गर्दैछ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालले आयोजक देशको सामना गर्न लागेको हो।

नेपालले टस जितेर फिल्डिङ रोजेको छ। नेपाली टिममा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम सोब र पवन सर्राफ छन्।  

प्रकाशित: Mar 21, 2022| 10:54 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।