मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सोमपालको खर्चिलो बलिङमा नेपाललाई पपुवा न्युगिनीले दियो विशाल लक्ष्य

नेपालविरुद्ध कीर्तिपुरको क्रिकेट मैदानमा पपुवा न्युगिनीले निकै आक्रामक ब्याटिङ गर्दै २९३ रनको विशाल लक्ष्य प्रदान गरेको छ। खेलमा कप्तान आसाद भाला र चाल्र्स अमिनीले सानदार ब्याटिङ गरेपछि नेपालले २९३ रनको...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

बुटवलमा टिकट हात पार्न केन्द्रसम्मै लबिङ, एमाले विभाजन हुँदा कांग्रेसलाई अवसर

एमाले विभाजन भएर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेकाले एमालेका लागि बुटवलमा चुनौती थपिएको छ। कांग्रेस भने यो पटक एमालेको किल्ला जसरी पनि भत्काउने रणनीतिमा छ। पाँच दलीय...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

रामचन्द्रको दाबी : संस्थापन इतरको नेता मै हुँ, तपाईंहरूको संरक्षण मैले मात्रै गर्न सक्छु

नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्णयबाट अलग भएको घोषणा गरेका नेता रामचन्द्र पौडेलले गुट बिउत्याउने प्रयास गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

ओखलढुङ्गा र कञ्चनपुरमा दुई जनाको शव फेला

देशका दुई स्थानमा दुई जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

रौतहटमा सवारीको ठक्करबाट एक जनाको मृत्यु

रौतहट चन्द्रपुर नगरपालिका-२ स्थित सडकमा सवारीको ठक्करबाट एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

बन्दुकसहित चार जना पक्राउ

प्रहरीले देशका दुई स्थानबाट भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

एमालेले कुनै दलसँग चुनावी गठबन्धन घोषणा गर्दैन : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीले अन्य दलसँग गठबन्धन घोषणा नगर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

बूढानीलकण्ठमा श्रीमानले गरे श्रीमतीको हत्या

बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा एक जनाले धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

साढे सात लाख फाइजर खोप नेपाल ल्याइयो

कोभिडविरुद्धको लगाइने सात लाख बढी फाइजर खोप अमेरिकाबाट नेपाल ल्याइएको छ। शुक्रबार बिहान अमेरिकी सरकारको कोभ्याक्सअन्तर्गत फाइजर खोप ल्याइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँचदिने अल्टिमेटम

पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँचदिने अल्टिमेटम दिएको छ। विभागले पाँच दिनभित्र ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

भारतमा फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ। शुक्रबार भारतीय आयल मार्केटिङ कम्पनीले मूल्य बढाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

सुनको मूल्य तोलामा ६ सयले बढ्यो

सुनको भाउ आज पनि बढेको छ। बिहीबार तोलामा ११ सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार पनि ६ सय रुपैयाँले बढेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

पौडेल पक्षको भेला जारी, शेखर र प्रकाशमान अनुपस्थित

कांग्रेस नेता रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेला सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

काभ्रेमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

अरनिको राजमार्गअन्तर्गत काभ्रेको बनेपा नगरपालिका–७ उग्रचण्डीमा शुक्रबार बिहान बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

मनकामना केबुलकार एक दिन बन्द हुने

नियमित मर्मतसम्भारका लागिभन्दै यही चैत १४ गते सोमबार एक दिनका लागि केबुलबार बन्द हुने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

बारपाक सुलिकोटमा दुईदिने स्वास्थ्य शिविर

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ मा विशेषज्ञ स्तरीय निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा

शुक्रबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले राना थारु समुदायको होलीपछिको खखडेहरा पर्वको अवसरमा आज बिदा दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

चितवन कांग्रेसले सबै वडामा प्रतिनिधि खटायो

नेपाली कांग्रेस जिल्ला कार्यसमितिले स्थानीय निर्वाचन २०७९ लक्षित गरी सबै वडामा प्रतिनिधि खटाएको छ। कांग्रेसले जिल्लाका सात पालिकाका ९८ वडामा प्रतिनिधि खटाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

मधेस प्रदेशसभाको बैठक आज बस्दै

मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८