बिहीबार, साउन २८, २०८३

साढे सात लाख फाइजर खोप नेपाल ल्याइयो

कोभिडविरुद्धको लगाइने सात लाख बढी फाइजर खोप अमेरिकाबाट नेपाल ल्याइएको छ। शुक्रबार बिहान अमेरिकी सरकारको कोभ्याक्सअन्तर्गत फाइजर खोप ल्याइएको हो।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- कोभिडविरुद्धको लगाइने सात लाख बढी फाइजर खोप अमेरिकाबाट नेपाल ल्याइएको छ। शुक्रबार बिहान अमेरिकी सरकारको कोभ्याक्सअन्तर्गत फाइजर खोप ल्याइएको हो।

स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति महाशाखाका प्रमुख डा. सुरेश चौरसियाले आगामी सोमबार थप साढे सात लाख खोप नेपाल ल्याइने बताएका छन्। फाइजर खोप १२ वर्ष माथिका बालबालिकालाई लगाइनेछ।  

नेपालमा हालसम्म विभिन्न मुलुकबाट गरेर कुल ४ करोड ७८ लाख ८२ हजार ८०० खोप प्राप्‍त भएको छ। कोभिशिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन्, फाइजर, अष्‍ट्राजेनिका खोप विभिन्न मुलुकबाट ल्याइएको छ।

प्रकाशित: Mar 25, 2022| 11:38 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।