सोमबार, असार ८, २०८३

रौतहटमा सवारीको ठक्करबाट एक जनाको मृत्यु

रौतहट चन्द्रपुर नगरपालिका-२ स्थित सडकमा सवारीको ठक्करबाट एक जनाको ज्यान गएको छ।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८
National life
Shivam cement

काठमाडौं- रौतहट चन्द्रपुर नगरपालिका-२ स्थित सडकमा सवारीको ठक्करबाट एक जनाको ज्यान गएको छ।

नम्बर नखुलेको सवारीको ठक्करबाट पहिचान खुल्न नसकेका पदैलयात्री ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बारा निजगढ सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाल ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

प्रकाशित: Mar 25, 2022| 12:26 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।