सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि करिब १५ अंकले गिरावट आएको छ। पछिल्लो पाँच दिनदेखि लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि निरन्तरता पाएको हो।
भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)र एनआईसी एसिया बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को २० औं साधारणसभाले आगामी १५ जेठमा हुने निर्वाचनको लागि उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ। आज सानेपामा सम्पन्न साधारणसभाले शुल्क निर्धारण गरेको हो।
स्थानीय खेमराज गाउँलेले प्रचण्डले भ्यु टावर उद्घाटन गरेपनि स्थानीय माओवादी कार्यकर्ता भने असन्तुष्ट बनेको बताए। भ्यूटावरको नामका विषयमा स्थानीय असन्तुष्टि बनेको उनको भनाइ छ। भ्युटावरको नाममा रहेको स्मृति शब्द हटाउनुपर्ने...
नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पल शाहले जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावदेन गरेका छन्।
९४औँ एकेडेमी पुरस्कार समारोहको मञ्चमा ‘किङ रिचार्ड’ चलचित्रमा निभाएको भूमिकाका लागि सर्वोत्कृष्ट नायकको पुरस्कार पाएपछि नायक विल स्मिथले केही समय अगाडिको घटनाबारे सम्बोधन गर्दै माफी मागे।
सामाजिक मुद्दालाई केन्द्रबिन्दुमा राखेर मौलिक फिल्म निर्देशन गर्न रूचाउने यादव चैत १७ गते बिहीबारदेखि सुरु हुन लागेको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’ का संयोजक हुन्।