मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


ट्यांकर चालक आन्दोलनमा उत्रिएपछि सहज भएन इन्धन

सरकारी पम्पले मात्रै इन्धन बिक्री गरेपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आज पनि लामो लाइन लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

१४ सांसदको मुद्दा 'हेर्न नमिल्ने'मा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको माधवकुमार नेपालसहितका १४ जना सांसदको मुद्दा हेर्न नमिल्नेमा परेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

संसद् भंग गर्दै पाकिस्तानी प्रधानमन्त्रीले गरे चुनाव घोषणा

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

प्रधानमन्त्री देउवा वाराणसीमा व्यस्त

भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज उत्तर प्रदेशको सहर वाराणसी पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

एसियाली दुवाथलनको उपाधि नेपालका हिमाल र जापानकी हिराकुलाई

नेपालका हिमाल टमाटा र जापानकी हिराकु फुकुओका पोखरामा जारी एसिया ट्राईयाथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलनको उपाधि जित्न सफल भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

भन्सार एजेन्टको परीक्षा वैशाख १७ मा

भन्सार एजेन्टको परीक्षा आगामी वैशाख १७ गते हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

डुबेर चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा डुबेर चार जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

प्रधानमन्त्री देउवाद्वारा विश्वनाथ मन्दिरमा पूजाअर्चना

प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

बजार अनुगमन गरेर प्रतिवेदन पठाउन सबै सिडिओलाई गृहको निर्देशन

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न र बिक्री वितरण प्रभावकारी बनाउन अनुगमन गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

लागूऔषधसहित ६ जना पक्राउ

देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

छुट्टाछुट्टै स्थानमा पाँच जना मृत फेला

देशका विभिन्न स्थानमा पाँच जना मृत फेला परेका छन्। ललितपुर गोदावरी नगरपालिका-९ छेडा बस्ने ५६ वर्षीया मिना कार्की आफ्नै घर नजिक कुखुरा पाल्ने टहरो पछाडि गएराति मृत फेला परेकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

कर्मचारी समायोजन र सर्वोच्च अदालतको व्याख्या

लोकतन्त्र शब्दमा होईन, सारमा खोज्नुपर्दछ। त्यसैले; किन्तु वा परन्तु केही पनि नभनिकन सार्वजनिक प्रशासनलाई संघीयता अनुरुप समयसापेक्ष पुनर्संरचना गरी योग्यता, आवश्यकता, निरन्तरताभित्र क्रमिकता, गतिशीलता तथा नवीनता हुनुपर्छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

ऊर्जा विकासमा नेपालको तयारी कमजोर रहेको विज्ञको ठम्याई

ऊर्जा क्षेत्रको विविध विषयमा छलफल थालिएको हिमालयन हाइड्रो एक्सपोका विभिन्न सत्रहरूमा सरोकारवालाले नेपालको ऊर्जा क्षेत्रको समग्र विकास बजारीकरण तथा प्राविधिक सुधारमा महत्त्वपूर्ण सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

भारतको लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि निजी क्षेत्रले गर्‍यो आग्रह

नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरण गर्न सरकार र निजी क्षेत्र दुवैले भारतसँग आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

सुनको मूल्य तोलामा चार सयले घट्यो

सुनको मूल्य आइतबार तोलामा चार सय रुपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

माधव नेपालसहित १४ सांसदविरुद्धको रिटमा अन्तिम सुनुवाइ सुरु

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

राष्ट्र संघको प्रस्तावको विपक्षमा मतदान गर्दै रुसको पक्षमा उभियो बंगलादेश

संयुक्त राष्ट्र संघले रुसविरुद्ध ल्याएको प्रस्तावको विपक्षमा मतदान गरेपछि बंगलादेशको आलोचना भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित, विश्वव्यापी सङ्कट : युएनएफपिए

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

देउवालाई बनारसमा योगी आदित्यनाथले गरे स्वागत

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बनारस पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८