आइतबार, असार ७, २०८३

भन्सार एजेन्टको परीक्षा वैशाख १७ मा

भन्सार एजेन्टको परीक्षा आगामी वैशाख १७ गते हुने भएको छ।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- भन्सार एजेन्टको परीक्षा आगामी वैशाख १७ गते हुने भएको छ। भन्सार विभागका उपमहानिर्देशक तथा प्रवक्ता आनन्द काफ्लेले वैशाख १७ गते शनिबार दिउँसो २ बजे परीक्षा हुने बताएका छन्।

National life

उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए।

गत फागुन २६ गते उच्च अदालत पाटनले तत्काल परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि फागुन २८ गतेका लागि तय भएको परीक्षा स्थगित भएको थियो। 

गत चैत १३ गते उच्च अदालत पाटनले उक्त अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि परीक्षा सञ्चालन गर्ने बाटो खुलेको थियो। परीक्षा केन्द्र भने पछि तय गरिनेछ।



Shivam cement

प्रकाशित: Apr 03, 2022| 13:20 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।