छोराले देशको परिवर्तनका लागि लागेको छु, अब म त्यत्तिकै बस्दिन भनेपछि परिवारले रोक्न सकेन। नेपाली कांग्रेसको तत्कालीन क्षेत्र नम्वर ९ को सभापति समेत भएका तुलसी आपागाईं छोराकै कारण माओवादीमा आए।...
वैशाख ९ गतेदेखि सुरु हुने आठौं नेपाल फर्मा एक्स्पो-२०२२ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन हुने भएको छ। प्रत्येक दुई वर्षमा गरिँदै आएको एक्स्पो यस बर्ष ९, १० र ११ गते चितवन...
रोचक त के भने, यसरी देउवाले व्यग्ङ्य गरिरहँदा नेविसंघकै कार्यकर्ता गड्गडाहट ताली पिटिरहेका थिए। कार्यकर्ता तहबाटै देउवाको कुरामा समर्थनको भाव देखिन्थ्यो।
लामो रस्साकस्सीबीच सत्तारुढ गठबन्धनमा रहेका दलहरुले महानगरपालिकामा उपमेयरको टुंगो लगाएका छन्। देशभर रहेका ६ वटा महानगरपालिकाहरुमा उपमेयर कुन पार्टीलाई दिने भन्ने टुंगो लगाएका हुन्।
सीएनआईका उपाध्यक्ष अनुज अग्रवालले सरकार तथा अनुमति प्राप्त बाणिज्य बैंकहरुले निश्चित दरमा भविष्यमा कायम हुने मुल्यमा बिक्रि गर्न सकिने गरी ‘सुन ऋणपत्र’ जारी गर्नुपर्ने बताए।
नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सामाजिक सञ्जालका माध्यमबाट चुनावी प्रचार प्रसार गर्नका लागि १२६ सदस्यीय समिति गठन गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवलमा वैशाख ८ गते आमसभा गर्ने भएको छ। मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी आम सभाको तयारी पूरा भएको लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले बताए।
प्रतिबन्धित क्रिप्टोकरेन्सीको ठूलो रकममा कारोबार भइरहेको सूचना पाएपछि डेढ महिनायता उपत्यका अपराध अनुसन्धानको टोली यो अपरेशनमा खटिएको थियो। योबीचमा थुप्रैसँग सोधपुछ गर्दा पनि प्रहरीलाई कारोबारीसम्म पुग्न कठिन नै भइरहेको थियो।
महिला प्रहरीको हत्या भएको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाइएका १० जनालाई जिल्ला अदालत मोरङले जनही ५० हजार रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ।
सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
६ महानगरमध्ये तीन महानगर कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने भएको छ। माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जनता समाजवादी पार्टीलाई वीरगञ्ज दिने गरी सहमति जुटेको हो।