बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


विराटनगरको मेयरमा गठबन्धनविरुद्ध उमेश यादवको वागी उम्मेदवारी

हिजो शनिबारमात्रै जनता समाजवादी पार्टी त्यागेको घोषणा गरेका उमेश यादवले महानगरको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

कांग्रेसको आरोप– एमाले अदालतबाट जन्मिएको पार्टी

सत्तासीन दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई अदालतको आदेशबाट जन्मिएको पार्टी भएको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

'द सेल्फिस सिटी' लिएर आए धमला

लामो समयदेखि शिक्षण सेवामा आबद्ध रहेका भोजकुमार धमलाको पहिलो कवितात्मक पुस्तक ‘द सेल्फिस सिटी’ लोकार्पण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

वाणिज्य बैंकले तिरे २१ अर्ब १८ करोड आयकर

वाणिज्य बैंकहरुले सरकारलाई २१ अर्ब १८ करोड बराबरको आयकर तिरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

आफन्तलाई नियुक्ति नदिने कांग्रेसको संकल्प [घोषणापत्रको पूर्ण पाठसहित]

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणपत्र (संकल्पपत्र) सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

स्थानीय चुनावको घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस [LIVE]

सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

एमाले इलामको पार्टी कार्यालयमा असन्तुष्ट समूहको तालासहित सामूहिक राजीनामा

नेकपा एमाले इलामको पार्टी कार्यालयमा नगर कमिटीले तालाबन्दी गरको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

रोल्पामा गठबन्धनबाट बाहिरियो कांग्रेस

नेपाली कांग्रेस रोल्पा सत्ता गठबन्धनबाट बाहिरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

एमालेले मोरङका १६ स्थानीय तहमा उम्मेदवार टुंग्यायो

नेकपा एमालेले मोरङका १६ वटा स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

२०२९ सालदेखि निरन्तर वडाध्यक्ष जितेका नरसिंहले फेरि दिए उम्मेदवारी

वडाध्यक्षमा १० पटक जितिसकेका ८१ वर्षीय नरसिंह व्यञ्जनकारले पुनः सोही पदमा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

यस्ता छन् चितवन एमालेका उम्मेदवार

नेकपा एमालेले चितवनका सातै पालिकामा प्रमुखका उम्मेदवार टुंग्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

गोरखामा कांग्रेसले चुनावी गठबन्धन नगर्ने

आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले गोरखामा चुनावी गठबन्धन नगर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

काठमाडौंको मेयरमा बालेन शाहले गराए उम्मेदवारी दर्ता

काठमाडौं महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

मोरङमा उम्मेदवारी दर्ता सुरु

मोरङका १७ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता सुरु भएको छ। आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन्। दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

पोखराको मेयरमा कांग्रेसबाट वागी उम्मेदवारी दर्ता

पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका एक नेताले वागी उम्मेदवारी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

जनकपुरमा जसपाका कार्यकर्ताबीच कुटाकुट

जनता समाजवादी पार्टी नेपालमा टिकट वितरणको विषयलाई लिएर कार्यकर्ताहरूबीच कुटाकुट भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

बलात्कार आरोपमा काठमाडौंबाट एक जना पक्राउ

काठमाडौंको नयाँ बसपार्कबाट बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

जन्ति गएका पुरुषको लडेर मृत्यु

सल्यानमा जन्ति हिँडेका एक पुरुषको लडेर ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

एमालेले टुंग्यायो रुपन्देहीमा उम्मेदवार

नेकपा एमालेले रुपन्देहीका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९