आइतबार, फागुन १७, २०८२

पोखराको मेयरमा कांग्रेसबाट वागी उम्मेदवारी दर्ता

पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका एक नेताले वागी उम्मेदवारी दिएका छन्।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

kumari

काठमाडौं– पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका एक नेताले वागी उम्मेदवारी दिएका छन्। कांग्रेसको पोखरा नगर समितिका पूर्वसभापति विमलबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका हुन्। 

सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय भइसकेको छ। त्यसकै विरुद्धमा कांग्रेसका युवा नेता कार्कीले वागी उम्मेदवारी दर्ता गराएका हुन्।

पार्टी सभापति शेरबहादुर देउवाले कलममा भोट हाल्न लगाएको विरोधमा आफूले उम्मेदवारी दिएको कार्कीले बताएका छन्।


प्रकाशित: Apr 24, 2022| 13:05 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।