मंगलबार, साउन २६, २०८३

बलात्कार आरोपमा काठमाडौंबाट एक जना पक्राउ

काठमाडौंको नयाँ बसपार्कबाट बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- काठमाडौंको नयाँ बसपार्कबाट बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दाङको बंगलाचुली गाउँपालिका-३  घर भएका २४ वर्षीय गुरुप्रसाद बिसी रहेका छन्।  शनिबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कस्थित गेष्ट हाउसमा लगेर उनले ५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Apr 24, 2022| 12:56 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।