मंगलबार, साउन २६, २०८३

जन्ति गएका पुरुषको लडेर मृत्यु

सल्यानमा जन्ति हिँडेका एक पुरुषको लडेर ज्यान गएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

सल्यान- सल्यानमा जन्ति हिँडेका एक पुरुषको लडेर ज्यान गएको छ। भल्चौरमा आफन्तको  छोरीको विवाहमा गएका दार्मा गाउँपालिका-४ गलातका ५६ वर्षीय सप्तप्रकाश मल्लको शनिबार राति लडेर ज्यान गएको हो।

उनी आफन्त नन्ने थापाको छोरीको विवाहमा गएका थिए। विवाह स्थलबाट उनी झन्डै ६ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

मृत्यु भएका मल्लको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Apr 24, 2022| 12:49 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।