बिहीबार, कात्तिक ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जनकपुरमा जसपाका कार्यकर्ताबीच कुटाकुट

जनता समाजवादी पार्टी नेपालमा टिकट वितरणको विषयलाई लिएर कार्यकर्ताहरूबीच कुटाकुट भएको छ।
 |  आइतबार, वैशाख ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

जनकपुरधाम- जनता समाजवादी पार्टी नेपालमा टिकट वितरणको विषयलाई लिएर कार्यकर्ताहरूबीच कुटाकुट भएको छ। 

triton college

आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी छनोट गर्न सकस भइरहेको समयमा जनता समाजवादी पार्टीमा टिकट वितरणलाई लिएर कुटाकुट भएको हो।

आइतबार बिहान जनकपुरधामस्थित होटेल राजदरवारमा बसेको बैठकमा टिकट वितरण विषयमा भएको विवादले उग्ररुप लिएको थियो। कुटपिटमा परी जसपाका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, जसपा निकट विद्यार्थीका प्रदेश उपाध्यक्ष विकास यादवसहित १० जना नेता तथा कार्यकर्ता घाइते भएका छन्। 

धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर समेत रहको रामबाबु यादव, हँसपुर नगरपालिकाको टिकटका लागि रामनारायण कापडि र शहिदनगर नगरपालिकाको टिकटको लागि बरुण यादवले नपाएको भन्दै आक्रोशित समर्थकले विवाद निकाल्दै नेतामाथि हातपात गरेका थिए।

प्रकाशित: Apr 24, 2022| 13:03 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।