बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


दल र उम्मेदवार लक्षित दुष्प्रचार गर्नेलाई कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने गरी कुनै पनि सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न सामाजिक सञ्‍चाल प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

आईजीपी नियुक्तिमा कांग्रेस नेता– देउवाको निर्णयले भोट माग्‍नै अप्ठ्यारो !

पाँच वर्षअघि पनि आईजीपी नियुक्ति विवादमा परेको थियो। त्यो बेला पनि कांग्रेस र माओवादीको संयुक्त सरकार थियो। प्रधानमन्त्री थिए माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। सरकारले त्यो बेला तेस्रो वरियतामा रहेका...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

'प्रहरी र सशस्त्रमा सेवा प्रवेश र अवकाशको 'ब्यारेल' हटाउने तयारीमा सरकार'

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सेवा प्रवेश र अवकाशका ब्यारेल नराख्‍ने तयारीमा सरकार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

चिकित्सक संघले भन्यो- दुई दिने बिदामा परिवारलाई समय दिन पाइने भयो

नेपाल चिकित्सक संघले सरकारले गरेको दुई दिने बिदाको निर्णयको स्वागत गरेको छ। सरकारले जेठ गतेदेखि सातको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

जन्म शताब्दीमा लूनकरणदासलाई यसरी सम्झिए प्रियजनले

प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपका संस्थापक स्व. लूनकरणदास चौधरीको ‘जन्म–शताब्दी विशेष समारोह’ आइतबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

कुनै बेलाका 'टुरिस्ट गाइड' जो ८४ को उमेरमा काठमाडौं महानगरको मेयर उठेका छन्

सुन्नमा अलिक समस्या छ। कानमा एयरफोन घुसाएका छन्। आवाज तगडै छ। भन्छन्, ‘निर्वाचनको प्रचारप्रसारमा म विश्वास गर्दिन। आइ एम नट गोइङ टु स्पेन्ड एनिथिङ। आइ ह्याभ जेरो बजेट फर द्याट।...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

सिरिजको पहिलो खेलमै 'जिम्बावे ए'सँग हार्‍यो नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टिम र जिम्वाबे'ए'बीच भएको टी–२० सिरिजको पहिलो खेलमै नेपाल ६ विकेटले पराजित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

तालेमल सफल भयो : कांग्रेस प्रवक्ता

निर्वाचन प्रचार प्रसार समितिले आइतबार गरेको पत्रकार सम्मेलनमा महतले भने, ‘धेरैलाई लागेको थियो यो तालमेल सफल हुन सक्दैन। ठूलो विद्रोह हुन्छ। तर त्यस्तो अवस्था आएन।’
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

खेलाडी हटाउने निर्णय राष्ट्रिय टिमको हितमा छ : प्रशिक्षक अल्मुताइरी [पत्रसहित]

नेपाली राष्ट्रिय फुटबल टिमका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमबाट १० खेलाडीको नाम हटाउने आफ्नो निर्णय राष्ट्रिय टिमको हितमा रहेको दाबी गरेका छन्। एन्फालाई पत्र लेख्दै उनले यस्तो दाबी गरेका...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

पोखरेलसँगको चिया भेट सम्झिँदै आईजीपी सिंहको आग्रह- अदालत नजाऔं, मिलेर काम गरौं

तर, सँगसँगै एआइजीको वरियताक्रममा क्रमशः पहिलो र दोश्रो रहेका विश्वराज पोखरेल र सहकुल थापालाई उछिनेर सिंहलाई आइजीपी बनाएको भन्दै दुइ एआइजी अदालत जाने तयारीमा रहेको खबर पनि उनले पढिरहेका छन्।...
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याउँदै जिम्वाबे

नेपाली राष्ट्रिय क्रिकेट टिम र जिम्वाबेबीचको खेलमा घरेलु टिम नेपालले पाहुना टिम जिम्वाबे ए लाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

आईजीपी नियुक्तिको निर्णयले विधिको शासनको खिल्ली उडायो : डा शेखर कोइराला

सत्तारुढ नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आईजीपी नियुक्तिको निर्णयले विधिको शासनको खिल्ली उडाएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

राष्ट्रिय खेलकुद : २७ खेलमा भाग लिँदै कर्णाली

राष्ट्रिय खेलकुदको खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्लाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

यसकारण चुनावको बेला अवरुद्ध हुनसक्छ इन्टरनेट

इन्टरनेट सेवाप्रदायकहरुले ५८ औं महालेखा प्रतिवेदनमा उल्लेख भएको बेरुजु फर्छ्यौट नगरेको भन्दै सञ्चार मन्त्रालयले डलर सटहीमा सहजीकरण गरेको छैन। जसका कारण इन्टरनेट सेवाप्रदायकहरुले इन्टरनेट ब्याण्डविथको भुक्तानी गर्न पाएका छैनन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

क्‍वात्राले सम्हाले भारतीय विदेश सचिवको जिम्मेवारी, नेपालको राजदूतमा नवीन श्रीवास्तवको चर्चा

भारतको मन्त्रिपरिषद्‌ बैठकले गत चैत २२ मा क्‍वात्रालाई विदेश सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। हर्षवर्धन शृंगलाले शनिबारदेखि विदेश सेवाबाट अनिवार्य अवकाश लिएपछि क्‍वात्राले आइतबारदेखि जिम्मेवारी सम्हालेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

सरकारको निर्णयविरुद्ध दुई एआईजी अदालत जाने

सरकारले एआईजी धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेपछि संगठनमा असन्तृष्टि देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

देश एमालेमय भइसक्यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश एमालेमय भइसकेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंहको बढुवा

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

एमालेसँग सहकार्य भएको पालिकामा 'सूर्य'मा मतदान गर्न राप्रपा नेपालको आह्वान

राप्रपा नेपालले आफ्नै उम्मेदवार भएको पालिकामा 'तीर' र एमालेसँग सहकार्य भएको पालिकामा सूर्य चिह्नमा मतदान गर्न आह्वान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९

अझै पनि श्रमिकहरू राज्यबाटै उपेक्षित छन् : टुकोन

श्रमिक दिवस मनाउन थालेको १३३ वर्ष हुँदासमेत हालसम्म पनि नेपाली श्रमिकहरू राज्यबाटै उपेक्षित भएको ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले आरोप लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९