बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


२३ वर्षमै वडा सदस्य बनेकी सुनिता ५ वर्षपछि वडाध्यक्षको उम्मेदवार

महिलाहरु नेतृत्वमा आउनुपर्छ र महिलाहरुलाई उद्यमशीलतासँग जोड्नुपर्छ भन्‍ने मान्यता राखेकी सुनिताको अवधारण अनुसार टोलमा परिश्रमी सामाजिक महिला समूह गठन गरिएको छ। पछि सो समूह परिश्रमी सामाजिक उद्यमी सहकारी संस्थामा परिणत...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

छायानाथ नगरका प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अधिकृत पीताम्बर सारू, असिस्टेन्ट सब–इन्जिनियर हस्त बहादुर मल्ल र इन्जिनियर महेश सिंह कठायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। यस्तै उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्ना देवी हमालविरुद्ध पनि...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

हुन्डाई क्रेटाको नाइट संस्करण सार्वजनिक

नियमित मोडलहरूको तुलनामा नाइट संस्करणका भेरियन्टहरूले ब्ल्याक–आउट फ्रन्ट र रियर स्पिड प्लेटहरू र रातो फ्रन्ट ब्रेक क्यालिपरहरूका लागि नयाँ ग्लोस ब्ल्याक फिनिस डिजाइन दिइएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

सरकारको फितलो नीतिका कारण निर्यात प्रणाली कमजोर

नेपालको निर्यात क्षमता विस्तार र यसको सदुपयोग गर्न सरकारको भूमिका नै कमजोर रहेको निर्यात व्यवसायीहरुले औंल्याएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

महिला भलिबलमा पुलिस र आर्मी विजयी

आजै भएको दोस्रो तथा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले होङ्गान्जी न्यू डायमण्ड क्लबलाई २५–१६, २५–१२ र २५–१२ को सेटमा पराजित गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

सुनिता डंगोलले राजीनामा नदिई उम्मेदवारी दर्ता गराएको खुलासा

काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरमा उम्मेदवारी दिएकी सुनिता डंगोलले राजीनामा नदिएर उम्मेदवारी दर्ता गराएको खुलासा भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

३ अर्ब कर्जा प्रवाह हुँदा १ अर्ब घट्यो निक्षेप संकलन

स्वदेशी मुद्रा तथा विदेशी मुद्रामा गरेर निक्षेप संकलन भने गत साता १ अर्बले बढेको नेपाल बैंकर्स संघले जनाएको छ। यसैगरी कर्जा प्रवाह भने गत साता ३ अर्बले बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

पुलिस र टिपटप विजयी

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको पहिलो खेलमा पुलिसले गण्डकीलाई पराजित गरेको हो। प्रतिस्पर्धात्मक खेल पुलिस क्लबले जित्दै तीन अंक जोडेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

चितवन पुगे प्रधानमन्त्री

पाँच दलीय गठबन्धनले बिहीबार बिहान भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न सभापति देउवा चितवन पुगेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

नक्कली मसला बिक्री गरेपछि पूर्वमन्त्री दुगडलाई ३ लाख जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पूर्वराज्यमन्त्री मोतिलाल दुगडको विराटनगर मोरङस्थित दुगड स्पाइसेज एन्ड इन्डस्ट्रिज प्रालिलाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

कारागारबाट भागेका कैदीलाई थप ६ वर्ष जेल सजाय

कारागारबाट भागेका कैदी यमराज परियारलाई दाङ जिल्ला अदालतले थप ६ वर्ष सजायको फैसला गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

वित्तीय क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकको १५ करोड डलर ऋण सहयोग

विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढीकरणका लागि १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब ३६ करोड) बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

लुम्बिनी प्रदेशसभा निष्कृय : न संसद् चल्छ, न संसदीय समिति नै

एमाले नेतृत्वको सरकार ढलेपछि सूर्य चुनाव चिन्हबाट लडेका २ जना सांसदले अर्कै पार्टी रोजेको विषयलाई लिएर एमालेले सदन चल्न नदिएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

खेलकुद पत्रकार मञ्चमा पुनः सुवेदी

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को १७ औं साधारणसभाबाट अध्यक्षमा देवेन्द्र सुवेदी निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

आईजीपी नियुक्तिविरुद्धको रिट 'हेर्दाहेर्दै'मा

नेपाल प्रहरीको आईजीपी नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा रोकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

जिम्बावेमाथि नेपालको सानदार जित

ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालले तेस्रो टी२० अभ्यास खेलमा जिम्बावे ए माथि ८ विकेटको सानदार जित हात पारेको छ। योसँगै तीन टी२० खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

कार्यकर्तालाई सभापति देउवाको निर्देशन– कांग्रेसले धोका दिँदैन भन्ने सन्देश दिनुस्

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्। गठबन्धनमा आँच आउने गरी काम नगर्न नेता–कार्यकर्तालाई उनले निर्देशन दिए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

कांग्रेस चितवनका पूर्वसभापति भन्छन् –पार्टीको निर्णय सबैले मान्नुपर्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चितवनका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङले पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

'मैले जितेँ कि हारेँ कमरेड?'

नाटककै लागि तयार पारिएको सेटको सजावट, बीचमा प्रयोग गरिएको पटका विस्फोट गर्ने टेक्निक, कमरेड अडिगको संवेदना, दयाको भावुकता, प्रभाको प्रेम र फूलमतीको सपनाले नाटक हेरिरहेका आँखालाई कहिँकतै जान दिँदैनन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९

काभ्रे दुर्घटनामा मृत्यु हुने ५ जनाको पहिचान खुल्यो

युपी ५८ टी ८१८१ नम्बरको भारतीय गाडी र ना १ ज ४२१० नम्बरको जिप रोशी गाउँपालिका-११ मा ठोक्किएर दुर्घटना भएको दुर्घटनामा एक जना बालकसहित ५ जनाको मृत्यु भएको काभ्रे प्रहरीका...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९