कतिपय ठाउँमा बुथ क्याप्चरको प्रयास भएपछि झडप नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको छ। उता मतदान गर्नका लागि आफ्नो गृहजिल्ला पुगेका नेकपा माओवादीका अध्यक्ष प्रचण्ड मतपत्र पट्याउन नजान्दा ‘ट्रोल’...
पहिलो कार्यकालमा अभ्यास र अनुभवको कमीका कारण निजी क्षेत्र र स्थानीय सरकारबीच प्रभावकारी सहकार्य हुन नसके पनि आउँदा दिनमा त्यसलाई सुधार गर्दै सहकार्य गर्न सकिने अपेक्षा निजी क्षेत्रको छ।
उता बाह्रबिसेकै भोटेनाम्लाङ मतदान केन्द्रमा विवाद छ। मेलम्चीको ज्यामिरेमा झडपपछि विवाद जारी छ। विवाद साम्य बनाएर मतदान सुरु गर्ने प्रयास भइरहेको खनालले जानकारी दिए।
यता हिन्दुस्तानीहरु चाहिँ त्यो खेललाई परैबाट क्वारक्वार्ती हेर्ने गर्दथे। हिन्दूस्तानको समुद्री किनारामा खेलिने अंग्रेजी खेललाई भारतका केही युवाहरुले पछि आफ्नै तरिकाले खेल्न सुरु गरेका थिए।
तनहुँको आँबुखैरेनी गाउँपालिका-१ को मित्रता माध्यमिक विद्यालयको मतदान केन्द्रमा अर्काको नामबाट मतदान गर्न आएका दुई जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।