सोमबार, साउन २५, २०८३

नक्कली मतदाता पक्राउ

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ को मित्रता माध्यमिक विद्यालयको मतदान केन्द्रमा अर्काको नामबाट मतदान गर्न आएका दुई जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिका-१ को मित्रता माध्यमिक विद्यालयको मतदान केन्द्रमा अर्काको नामबाट मतदान गर्न आएका दुई जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा आँबुखैरनी-१ का नविन दवाडी र अरुण गुरुङ रहेका छन्।

मतदान केन्द्रमा अर्के व्यक्तिको मतदाता परिचय पत्र बोकेर आएका उनीहरूको नाम रुजु गर्ने समयमा नमिलेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 13, 2022| 15:30 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।