सोमबार, साउन २५, २०८३

बाबुरामले फेसबुकबाट डिलिट गरे विवादित फोटो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेको फोटो सामाजिक सञ्जाल फेसबुकबाट हटाएका छन्।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेको फोटो सामाजिक सञ्जाल फेसबुकबाट हटाएका छन्।

भट्टराईले बिहान मतदानपछि चिन्ह देखिनेगरी राखेको फोटो हटाएका हुन्। भट्टराईले गोप्य मतदानको फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनको विरोध भएको थियो।

निर्वाचन आयोगलेसमेत भट्टराईलाई स्पष्टीकरण सोधेको छ। भट्टराईले मतपत्र देखिने फोटो हटाए पनि अन्य फोटो भने हटाएका छैनन्।

प्रकाशित: May 13, 2022| 15:50 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।