शुक्रबार, असार ५, २०८३

शैल्यशिखरमा तीन राउन्ड हवाइ फायर

शैल्यशिखर नगरपालिका-६ स्थित पशुपति भवन ग्वानी केन्द्रमा झडप भएको छ।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

दार्चुला- शैल्यशिखर नगरपालिका-६ स्थित पशुपति भवन ग्वानी केन्द्रमा झडप भएको छ।

National life

एक जना आफन्तको भोट हालिदिने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीचमा झडप भएको हो।

झडपका क्रममा मतदानस्थलमा तोडफोड भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ।

झडपपछि केही बेर मतदान रोकिएको थियो। सर्वदलीय बैठकपछि अहिले पुनः मतदान सुचारु भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

प्रकाशित: May 13, 2022| 15:35 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।