शनिबार, चैत २, २०८१

रौतहटमा मतपेटिका लुटियो

रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर २ भिडियाही टोलमा स्थानीयले मतपेटिका लुटेका छन्।
 |  शुक्रबार, वैशाख ३०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं– रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर २ भिडियाही टोलमा स्थानीयले मतपेटिका लुटेका छन्। त्यहाँका स्थानीयले मतपेटिका लिएर खेतखेत भागेको बताइएको छ।

health

यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटकपटक झडप भएको थियो। मतदानस्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेका छन्।

त्यसक्रममा केहीले मतपेटिका समेत लिएर भागेका थिए। पानी हालेको अवस्थामा मतपेटिका बरामद भएको प्रहरीले जनाएको छ। दुवै स्थानमा मतदान रद्द गरिएको भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

आज भएको स्थानीय तह निर्वाचनका क्रममा मधेश प्रदेशका केही जिल्लामा हिंसात्मक झडप भएका छन्। केही स्थानमा मतदान अधिकृतले नै धाँधली गर्ने लागेपछि पदबाटै बर्खास्त गरिएको छ।


प्रकाशित: May 13, 2022| 18:42 शुक्रबार, वैशाख ३०, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।