बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


रेमिट्यान्स थोरै बढ्यो, पुनः श्रमस्वीकृति लिनेको संख्या १८५ प्रतिशतले वृद्धि

चालू आर्थिक वर्षको १० महिनामा नेपाल भित्रिने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएर ८ खर्ब ११ अर्ब ७९ करोड पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

काठमाडौंले अब थप फोहोर थेग्न सक्दैन : गगन

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न नसक्ने अवस्थामा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

मानहानीको मुद्दा जितेपनि पूर्वपत्नी हर्डबाट क्षतिपूर्ति रकम नलिने डेपको घोषणा

'क्लायन्ट र वकिलबिचका सबै कुरा त हामीले सार्वजनिक गर्न मिल्दैन। तर यो मुद्दा पैसाका लागि थिएन,' जोनीका वकिल बेनले बताए, 'यो जोनी डेपले गुमाएको ईज्जत फिर्ता ल्याउन मात्र लडिएको मुद्दा...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

'एक चीन नीति'प्रति आशंका पैदा भएको छ : गिरिराजमणि पोखरेल

एक चीन नीतिप्रति दुई घटनाले शंका गर्ने ठाउँ पैदा भएको उनको भनाइ छ। अमेरिकी उपसहायकमन्त्री उज्रा जियाको शरणार्थी शिविरको भ्रमण र लोकतन्त्र सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुले शंका उब्जाएको...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

बसन्त महर्जनको ‘बुद्ध विमर्श’ बजारमा

बुद्धत्व प्राप्तिका लागि गौतम बुद्धले गृहत्याग गरी श्रीमती यशोधरालाई बिचल्ली बनाएको भन्ने गैर बौद्ध समाजमा प्रचलित कथनको खण्डन गर्दै पुस्तकमा परिवार तथा नातागोतासँग सरसल्लाहपछि मात्रै गृहत्याग गरेको र बुद्धत्व प्राप्तिपछि...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

फोहोरमैला व्यवस्थापनलगायत २५ क्षेत्रमा हड्ताल गर्न निषेध

सरकारले विभिन्न २५ क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

फोहोर बहस निरन्तर, सुरक्षाकर्मीले अभिनन्दन नगरेको गुनासो

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य मानन्धरले काठमाडौँ फोहोरमैलाका कारण अस्तव्यस्त भइरहेको बताउँदै यस्तो माग गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

मन्त्री झाँक्रीको नजरमा फोहोर विसर्जनमा समस्या कहाँ छ? हुनुपर्छ के?

फोहोर व्यवस्थापनका लागि आवश्यक ठूलो आर्थिक स्रोत नागरिक नै हुन्। फोहोर कसरी व्यवस्थापन गर्ने र कस्ता प्रविधिको प्रयोग गर्ने भन्ने कुरा चाहिँ संघीय सरकारले पनि गर्नुपर्थ्यो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

बन्चरेडाँडामा जग्गा अधिग्रहण गर्न चालू आवमै बजेट छुट्याउने सहमति

बन्चरेडाँडा क्षेत्रमा आवश्यक जग्गा अधिग्रहण गर्न यसै आर्थिक वर्षमा बजेट छुट्ट्याउने सहमतिपछि स्थानीय बासिन्दाले काठमाडौंको फोहोर व्यवस्थापन गर्न दिने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

यौनहिंसासहितको विधेयक छलफलमा लागि संसदीय समिति पठाइयो

प्रतिनिधिसभाले ‘यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने विधेयक २०७९’ दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

गोकर्ण विष्टको चिन्ता– हाम्रो पुस्ता विकासको गफ गर्दै सकिने भयो

नेकपा एमालेका सांसद गोकर्ण विष्टले अहिलेको पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने अवस्थामा पुगेको भन्द्र चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

फोहोर तह लगाउन साना व्यवस्थापन केन्द्र खोल्नुपर्छ : मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

बलात्कारको उजुरीमा हदम्यादबारे राष्ट्रिय सरोकार समितिमा छलफल

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले बलात्कार तथा यौन हिंसाजन्य जघन्य अपराधका घटनामा उजुरी दिन राखिएको हदम्यादसम्बन्धी कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

मुलुक आत्मनिर्भर नभएसम्म आन्तरिक र बाह्य दुवै ऋण लिनुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

पत्रकारका प्रश्नमा ओलीका प्रश्नैप्रश्न

नेकपा एमालेका अध्यक्ष केपी ओली शुक्रबार विराटनगर पुगेका छन्। पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई शुभकामना दिन उनी विराटनगर गएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

निष्पक्ष छानबिन समिति माग गर्दै नेविसंघले खोल्यो त्रिविको ताला

नेपाली कांग्रेस समर्थित नेपाल विद्याथी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाएको ताला खोल्दै आन्दोलनका कार्यकम स्थगित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

सत्ता गठबन्धनकी नेतृ पौडेलको ठहर– गृह मन्त्रालय असफल भयो

सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले गृह मन्त्रालय असफल भएको भन्दै आक्रोश व्यक्त गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

'निटा भी'को मूल्यबारे सीजी मोटरले दियो यस्तो प्रष्टीकरण

चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले हालै नेपाली नेपाली बजारमा सार्वजनिक गरेको विद्युतीय कार नेटा भीको मूल्यबारे विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

काठमाडौंको फोहोर व्यवस्थापनका लागि मेरो नेतृत्वमा समिति गठन होस् : सांसद मानन्धर

नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठनको माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

सांसद गुरुङ भन्छिन्- प्रहरीले 'सलाम' नै गरेन

प्रतिनिधि सभाको बैठकमा सांसद रेणुका गुरुङले प्रहरीले आफूलाई 'सलाम' नगरेको गुनासो समेत गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९