शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फोहोरमैला व्यवस्थापनलगायत २५ क्षेत्रमा हड्ताल गर्न निषेध

फोहोरमैला व्यवस्थापनलगायत २५ क्षेत्रमा हड्ताल गर्न निषेध

सरकारले विभिन्न २५ क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं– सरकारले विभिन्न २५ क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ। अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी २५ क्षेत्रमा हड्ताल गर्न निषेध गरिएको हो।

गृह मन्त्रालयले हड्ताल गर्न निषेध गरिएका २५ वटा सेवाको सूची राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरेको छ।

फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलनस्थल एवम् व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा हड्ताल गर्न निषेध गरिएको छ ।

हेर्नुस् सूची

प्रकाशित: Jun 10, 2022| 14:31 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।