लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौंबाट ३ ग्राम ७ सय मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ।
नर्भिक अस्पतालको अन्तराष्ट्रिय स्तरको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौंबाहिर पनि बिस्तार हुने भएको छ। नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो।
पर्साको बहुदरमाइ नगरपालिका-५ का राजेश रामको हत्या उनकै भिनाजुसहित आफन्तले गरेको खुलेको छ। राजेशको शव जगरनाथपुर गाउँपालिका-६ स्थित खोल्सोमा बरामद भएको थियो।
विनियोजन विधेयकअन्तर्गत प्रतिनिधिसभामा जारी छलफलमा सांसदहरूले खेलकुद मन्त्रीलाई कुलतका क्षेत्रमा बजेटमा युवा दुर्व्यसनी अन्त्यका लागि केकस्ता योजना समेट्नुभएको छ भन्दै प्रश्न गरेका छन्।
ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं. ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरूका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले आगामी असार ४ गते एक विशेष कार्निभल आयोजना गर्ने भएको छ।