बिहीबार, साउन २१, २०८३

मोरङको चिसाङ साझेदारी बनका कर्मचारी मृत फेला

बेलबारी नगरपालका-१० स्थित बेलबारी चिसाङ साझेदारी बनका एक जना कर्मचारी मृत फेला परेका छन्।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

मोरङ- बेलबारी नगरपालका-१० स्थित बेलबारी चिसाङ साझेदारी बनका एक जना कर्मचारी मृत फेला परेका छन्।

मृत फेला पर्नेमा सोही ठाउँ बस्ने ६० वर्षीय यादव खनाल रहेका छन्। उनी बनमा रहेको भवनको कम्पाउण्डभित्र सोमबार दिउँसो मृत फेला परेका प्रहरीले जनाएको छ। उनको मृत्युका विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Jun 14, 2022| 12:49 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।