मंगलबार, चैत ३, २०८२

त्रिचन्द्र पुनर्निर्माणको माग गर्दै नेविसंघको प्रदर्शन

नेपाल विद्यार्थी संघले त्रिचन्द्र कलेजको पुनर्निर्माण हुनुपर्ने माग राख्दै प्रदर्शन गरेको छ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपाल विद्यार्थी संघले त्रिचन्द्र कलेजको पुनर्निर्माण हुनुपर्ने माग राख्दै  प्रदर्शन गरेको छ।

कलेजको भवन जीर्ण भएकोले र कक्षाभित्र बसेर पढ्न पनि जोखिम बढेकोले यसको पुनर्निर्माणको काम तत्काल अगाडि बढाउनुपर्ने भन्दै नेविसंघले कलेज परिसरअगाडि प्रदर्शन गरेको हो। 

साथै घण्टाघरको पनि पुनः निर्माण हुनुपर्ने माग नविसंघको छ।

प्रकाशित: Jun 14, 2022| 11:43 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्