सोमबार, कात्तिक २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा १ अर्ब १८ करोडमा नै सीमित हुन पुगेको छ। यसदिन १३ वटा उपसूचकमध्ये जीवन बीमा समूह र इन्भेस्टमेन्ट समूहबाहेकका अन्य ११ उपसूचक बढेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

काठमाडौंमा समातिए १ अर्बभन्दा बढीको हेरोइनसहित सात विदेशी महिला

ब्युरोले गत जेठ २६ देखि ३१ गतेसम्म एक साताको अवधिमा ५१ किलो हेरोइन बरामद गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

नेपाल र बेलायतबीचको श्रम सम्झौता स्वीकृत, यी हुन् मन्त्रिपरिषद्का निर्णय [सूचीसहित]

त्यस्तै सरकारले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (करिव ३६ करोड ६२ लाख बराबर) को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

खगेन्द्रको 'पानीफोटो'को टिजर सार्वजनिक, फिल्म १३ साउनदेखि

खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’को टिजर रिलिज भएको छ। हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत बिहीबार दिउँसो सार्वजनिक गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

बाघको पञ्जामा भेटियो महिलाको शव, ५ राउन्ड हवाई फायर

बस्नेतको शरीरको भाग खाइरहेको अवस्थामा फेला परेपछि सो बाघलाई धपाउनका लागि नेपाली सेनाको टोलीले ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

चाँदीको ताल्चा खोलेर उद्घाटन गरिएको त्यो त्रिचन्द्र क्याम्पसको यस्तो हालत!

२७ असोज १९७६ मा आएर राजा त्रिभुवनले कलेजको उद्घाटन गरेका थिए। चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर कलेज भवनको उद्घाटन गरिएको थियो। ढुंगा, इँटा, चुना, सुर्ती, काठ, फलाम जस्ता सामग्री...
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

चुनाव लड्न टिभी छाडे रवि लामिछानेले

सञ्चारकर्मी रवि लामिछानेले आगामी संसदीय चुनावमा उम्मेदवारी दिन टेलिभिजन छाडेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

करको दरमा राष्ट्रघात प्रमाणित भए जिम्मेवारी लिन्छु : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

बागमती प्रदेशभरका गर्भवतीले पाउने भए निःशुल्क हवाई सेवा

ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार गरिने प्रदेश सरकारको घोषणा।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

'अर्थमन्त्रीको कुरा नसुन्ने' भन्दै संसद् बैठकबाट बाहिरिए एमाले सांसद

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु प्रतिनिधिसभाको बैठक बहिष्कार गरेर हिँडेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

प्रतिनिधिसभामा एमालेको अवरोधबीच जवाफ दिँदै अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दलको अवरोधबीच संसद्‍मा मन्त्रालयका लागि विनियोजित बजेट र योजनाका बारेमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

एसपीपीमा एमालेलाई बदनाम गराउन खोजियो : पोखरेल

नेकपा एमालेका सांसद ईश्वर पोखरेलले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विषयलाई लिएर विकृत ढंगले कुराहरू भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

अर्थमन्त्रीमाथि खनिए ओली, भने– करका दर व्यापारीसँग मिलेर तोकियो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करका दर तय गर्ने क्रममा व्यापारीसँग मिलेको र कमिसन खाएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई ओलीले भने- नाम हाइहाइ हुने गरी काम गर्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दुई वर्षयता देशभक्ति आन्दोलन सिध्याउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

दुवाकोटमा झुण्डिएको अवस्थामा महिलाको शव फेला

भक्तपुरको चाँगुनारायणमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

रुपन्देहीमा १४ र कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत

बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापालाई बुधबार पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

बाघको आक्रमणबाट चितवनमा एक युवती बेपत्ता

चितवनको राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक युवती बेपत्ता भएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

ठूलो परिमाणमा हेरोइन बरामद

प्रहरीले काठमाडौं उपत्यकाबाट ठूलो परिमाणमा लागुऔषध हेरोइन बरामद गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

सेञ्चुरी बैंकले किसानलाई ट्याक्टर किन्न कर्जा दिने

सेञ्चुरी कमर्सियल बैंक र धनगढीमा रहेका किसान समूहबीच कृषि उत्पादकत्व बृद्धिका लागि ट्याक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९

सानिमा बैंकको प्रायोरिटी काउन्टर नयाँ बानेश्वरमा

सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर मिति ०७९ असार १ गतेदेखि नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ...
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९