बुधबार, असार ३, २०८३

ठूलो परिमाणमा हेरोइन बरामद

प्रहरीले काठमाडौं उपत्यकाबाट ठूलो परिमाणमा लागुऔषध हेरोइन बरामद गरेको छ।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९
National life
Shivam cement

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाबाट ठूलो परिमाणमा लागुऔषध हेरोइन बरामद गरेको छ। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले हेरोइन बरामद गरेको हो।

प्रहरीले यसबारे विस्तृत जानकारी भने दिउँसो पत्रकार सम्मेलन आयोजना गरेर दिने भएको छ। उपत्यकाको विभिन्न स्थानबाट हेरोइन बरामद गरिएको हो।

प्रकाशित: Jun 16, 2022| 12:26 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।