सोमबार, असार ८, २०८३

नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा १ अर्ब १८ करोडमा नै सीमित हुन पुगेको छ। यसदिन १३ वटा उपसूचकमध्ये जीवन बीमा समूह र इन्भेस्टमेन्ट समूहबाहेकका अन्य ११ उपसूचक बढेका छन्।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं- सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ। बिहीबार नेप्से सूचक १२.५७ अंकले बढ्दै १९ सय ७८.९४ बिन्दुमा उक्लिएको हो। 

National life

नेप्सेमा १ अर्ब १८ करोडमा नै सीमित हुन पुगेको छ।  यसदिन १३ वटा उपसूचकमध्ये जीवन बीमा समूह र इन्भेस्टमेन्ट समूहबाहेकका अन्य ११ उपसूचक बढेका छन्।

सबैभन्दा बढी अन्य समूहको उपसूचक २.८१ प्रतिशतले बढेको छ भने जीवन बीमा र इन्भेष्टमेन्ट समूहको उपसूचक क्रमशः ०.०४ प्रतिशत र ०.१ प्रतिशतले घटेको छ।

आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले अधिकतम १० प्रतिशतले कमाएका छन्।

प्रकाशित: Jun 16, 2022| 16:03 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्