बिहीबार, साउन २१, २०८३

बाघको आक्रमणबाट चितवनमा एक युवती बेपत्ता

चितवनको राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक युवती बेपत्ता भएकी छन्।
 |  बिहीबार, असार २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

चितवन- चितवनको राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक युवती बेपत्ता भएकी छन्। 

भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतलाई बिहीबार बिहान बाघले आक्रमण गरेको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले रेखालाई बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना सहितको टोलीले खोजी गरिरहेको अधिकारीले बताए। 

खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको उनले बताए।

प्रकाशित: Jun 16, 2022| 12:36 बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।