सोमबार, कात्तिक २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


खुलामञ्चमा भूमिगत पार्किङको सम्भाव्यता खोज्ने काठमाडौं महानगरको नीति

'काठमाडौं महानगरपालिका वडा नम्बर ११ खुलामञ्चसँगैको जग्गामा रिभर्स बोरिङसहितको भूमिगत पार्किङको सम्भाव्यता अध्ययन गरिनेछ,' प्रमुख बालेन्द्रले प्रस्तुत गरेको नीतिमा उल्लेख छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

'अग्निपथ'ले भारतमा आगो सल्कियो, अन्य देशमा यस्तो छ अभ्यास

भारतीय रक्षामन्त्री राजनाथ सिंहले अग्निपथ योजना घोषणा गरेसँगै भारतका कैयौं स्थानमा विरोध भइरहेको छ। विरोधलाई दमन गर्न खोज्दा हिंस्रक झडपहरु भएका छन्। विरोधमा उत्रिएका सयौंलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

दक्षिण एसियन कुमुतेमा १२ स्वर्णसहित नेपाल च्याम्पियन

भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

'सांस्कृतिक सहर समृद्ध महानगर' नाराका साथ कामनपाको नीति तथा कार्यक्रम [LIVE]

काठमाडौं महानगरपालिकाले ‘सांस्कृतिक सहर समृद्ध महानगर’ नाराका साथ आगामी आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम ल्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

कुटिए जनकपुरधामका उपप्रमुख साह

जनकपुरधाम उपमहानगरपालिका–२३ बेलागाउँस्थित अतिक्रमित जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन गएको समूहले उपप्रमुख किशोरी साहमाथि आक्रमण गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

सेयर कर्जाको सीमा हटाउन राष्ट्र बैंकलाई दबाब, ४/१२ करोडको प्रावधानमाथि बहस

सेयर बजारमा पहिरो जान थालेपछि राष्ट्र बैंकले लगाएको कर्जा सीमाको व्यवस्था हटाउन राष्ट्र बैंकमाथि लगानीकर्ताको दबाब छ। नेताका घरदैलो चहार्नेदेखि व्यक्तिगत र संस्थागत हुँदै आमरण अनशनसम्मका उपाय लगानीकर्ताले अपनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

स्थानीय चुनावमा किन हार्‍यो नेकपा एस? यस्तो छ अध्यक्ष नेपालको अनुभूति

स्थानीय तहमा उम्मेदवार चयन गर्न गाह्रो भएको उनको भनाइ छ। सबै कुरा मिलाउनु चुनौतीपूर्ण भएको र त्यस क्रममा नै केही कमजोरी भएको उनको स्वीकारोक्ति छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

साडियो मानेको सफल प्रतिस्थापनका दाबेदार

उरुग्वेको अर्तिगसमा जन्मिएका नुनेज पोर्चुगिच क्लब बेनफिकाबाट खेलिरहेका थिए। केही दिनअघि मात्र बेनफिकाले औपचारिक रुपमा जानकारी दिँदै ७५ मिलियन युरो र प्याकेज सहित १०० मिलियन युरोमा २२ वर्ष फरवार्डलाई बेचेको...
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

एसपीपीबारे गठबन्धनको बृहत् बैठक बोलाउन छलफल भएको छ : माधवकुमार नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको बृहत् बैठक बोलाउने विषयमा गठबन्धनका शीर्ष नेताहरूबीच छलफल चलिरहेको बताएका छन्। समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो...
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा चर्काचर्की, प्रधानमन्त्रीलाई नआउनुको कारण सोध्ने निर्णय

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवा समितिको बैठकमा नआउनु अनुचित भएको भन्दै उनलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

गठबन्धन बैठकबाट सदर भयो प्रधानमन्त्रीको अमेरिका भ्रमण

गठबन्धनको शीर्ष नेतृत्वले प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाँदा कुनै पनि सम्झौता नगर्ने सर्तनामा गराएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

विश्व बैंकले नेपाललाई गरेको वित्तीय सहायता तीन अर्ब डलर पुग्यो

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

पर्यटनमन्त्री आलेविरुद्ध संसद् सचिवालयमा उजुरी

सार्वजनिक पद धारण गरेको व्यक्तिले पदीय दायित्व भुलेकाले मन्त्री आलेमाथि कारबाही गरिनुपर्ने उजुरीकर्ताको माग छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

नेपाललाई २२ लाख डोज कोभिड खोप दिँदै अमेरिका

५ देखि ११ वर्षसम्मका बालबालिका लक्षित अत्यन्त प्रभावकारी, जीवनरक्षक खोप अमेरिकी जनताको उदारतामार्फत दिइन लागिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

चिनीको मूल्य बढाउनेमाथि वाणिज्य विभागको स्पष्टीकरण माग

चिनी व्यापार गर्ने सरकारी कम्पनी साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग मौज्दात रित्तिएसँगै निजी क्षेत्रका व्यापारीले अस्वाभाविक मूल्य बढाएपछि छानबिनमा उत्रियो वाणिज्य विभाग।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

गठबन्धनका नेताहरूबीच एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक डाक्ने सहमति

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको सत्ता गठबन्धनका शीर्ष नेताबीच एसपीपीबारे अन्योल देखिएकाले यथार्थ जानकारी गराउन सर्वदलीय बैठक डाक्ने सहमति भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

कपडा उद्योगमा एक अर्ब लगाएका जितेन्द्रको अनुभवः मूल बाधा नै अवैध आयात हो

नेपालीको उपस्थितिले सीमापारिका भारतीय बजार गुलजार भए पनि सरकारको सौतेलो नीतिले नेपाली कपडा उद्योग प्रत्येक वर्ष धराशयी हुँदै गएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

इसेवाको '५५ मिनेटको धमाका' अफर

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ५५ मिनेटको धमाका अफर सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

३२ सडक योजना चालू आवभित्रै सम्पन्न गर्न सहरी विकास मन्त्रालयको ताकेता

तोकिएको समयभित्र निर्माण सम्पन्न नभए भुक्तानी नहुने र सार्वजनिक खरिद सम्झौताबमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

पोखरामा सेती नदीमाथिको पुल भास्सियो

सेती नदीका आएको बाढीले पोखरा १९ र २५ जोड्ने मोटरेवल पुल भासिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९