बुधबार, असार ३, २०८३

पोखरामा सेती नदीमाथिको पुल भास्सियो

सेती नदीका आएको बाढीले पोखरा १९ र २५ जोड्ने मोटरेवल पुल भासिएको छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९
National life
Shivam cement

पोखरा- सेती नदीका आएको बाढीले पोखरा १९ र २५ जोड्ने मोटरेवल पुल भासिएको छ। गएरातिदेखि आएको बाढीले पुलको फाउण्डेसन वालमा क्षति पुगेको पोखरा २५ का वडाध्यक्ष मोति तिमिल्सिनाले जानकारी दिए।

पुल भासिएकाले पोखरा २५ र १९ को सडक सम्बन्ध छुटिएको उनले बताए। करिब ७ वर्ष पहिले बनेको पुलको फाउण्डेसनमा क्षति पुगेको बताइएको छ।

पुल भासिएर तल झरेको प्रहरीको छ। पुल मासिएपछि आवतजावत रोकिएको छ। 

प्रकाशित: Jun 19, 2022| 12:29 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।