सोमबार, कात्तिक २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


ज्योति विकास बैंकको दुई गुणा डिपोजिट मुद्दति योजना

ज्योति विकास बैंकले ७१ महिनामै पैसा दोब्बर हुने योजना सार्वजनिक गरेको छ। बैंकले ज्योति दुई गुणा डिपोजिट मुद्दति योजना सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

राउण्ड टेबल नेपालद्वारा छात्रछात्राका लागि २० लाख सहयोग

राउण्ड टेबल नेपालले शिक्षा क्षेत्रका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

नबिल बैंक र कतार एयरवेजबीच सम्झौता

नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ। आइतबार एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

एनएमबि बैंकले ल्यायो मुद्दतिमा दोब्बर प्रतिफलको योजना

एनएमबि बैंकले आफ्ना व्यतिगत ग्राहकको लागि आकर्षक मुद्दति योजना एनएमबि डबल मुद्दति र एनएमबि जन्मभूमि डबल मुद्दति सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

काठमाडौंमा हैजा देखिएपछि संसद्‍मा चिन्ता

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल काठमाडौंमा हैजा देखिएको र यो बढ्न पनि सक्ने भएकाले नियन्त्रणमा तत्काल ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

कांग्रेसका दुई महामन्त्रीले देउवालाई भेटेर भने– एसपीपीको च्याप्टर क्लोज गरौं

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

डिला संग्रौलाले संसद्‍मा उठाइन् विदेश जाने विद्यार्थीको मर्का

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकारी नीतिका कारण विदेश पढ्न जान लागेका विद्यार्थी मारमा परेको बताएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

लालबाबु पण्डितको प्रश्न– महाभियोगका प्रस्तावकहरू कता हराउनुभो?

नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्ताव अघि बढाउन माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा आयल निगमलाई राप्रपाको पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै नेपाल आयल निगमलाई पत्र बुझाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

इन्धनको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले इन्धनमा भएको भारी मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

मूल्यवृद्धिमा सांसदको चिन्ता– जे नहोस् भनेको त्यही भइरहेको छ

सांसदहरुले इन्धनमा भएको मूल्यवृद्धिको विरोध गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

नक्कली शैक्षिक प्रमाणपत्रसहित तीन पक्राउ

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई विभिन्न प्रयोजनमा प्रयोग गर्ने तीन अभियुक्तलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

पदाधिकारी चयनको 'प्रसव पीडा'मा प्रचण्ड

पूर्वमाओवादी सबैलाई जोड्ने विषय छिटै टुंगोमा पुग्ने दाबी गरेका प्रचण्डले आफ्नै पार्टीमा भने पदाधिकारी चयन गर्न सकेका छैनन्। महाधिवेशन सकिएको ६ महिना पुग्नै लाग्दा पनि पदाधिकारीको चयन गर्न प्रचण्डलाई 'फलामको...
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

इन्धनमा मूल्यवृद्धिविरुद्ध सडक अवरुद्ध

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा यातायात व्यवसायीले कोशी लोकमार्ग अवरुद्ध पारेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

बढ्यो गाडी भाडा (सूचीसहित)

विभागले अन्तरप्रदेश यात्रुवाहक तथा मालवाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

मोटरसाइकल चोरी संलग्न एक जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

बहराइनलाई हराउँदै नेपाल एसीसी महिला टी–ट्वान्टीको सेमिफाइनलमा

मलेशियामा जारी नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

तिनाउमा नदी एक वयस्क पुरुषको शव फेला

सोमबार बिहानै बुटवल उपमहानगरपालिका-११ प्रगतिनगरस्थित तिनाउ नदीको किनारमा एक वयस्क पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

बागमती प्रदेशको ११ महिनाको बजेट खर्च ४२ प्रतिशत मात्रै

प्रदेश सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको ११ महिने अवधिमा कुल बजेटको ४२ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

खेलमा राजनीति गर्‍यो भने खीरमा गोबर हालेजस्तो हुन्छ : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले फिफा र एएफसीको नियमको कारण आफूहरूले खेलाडी र प्रशिक्षकको विवादमा हात नहालेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९