मंगलबार, साउन १९, २०८३

बढ्यो गाडी भाडा (सूचीसहित)

विभागले अन्तरप्रदेश यात्रुवाहक तथा मालवाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मूल्य अस्वाभाविक बढाएपछि यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पनि बढाएको छ।

विभागले अन्तरप्रदेश यात्रुवाहक तथा मालवाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो।

यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ। त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ।

प्रकाशित: Jun 20, 2022| 13:12 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।