सोमबार, कात्तिक २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


११ महिनामा १७ खर्बको आयात, निर्यात जम्मा पौने २ खर्ब

विभागले मंगलबार साउन–जेठको तथ्यांक सार्वजनिक गर्दै यस अवधिमा नेपालबाट १ खर्ब ८५ अर्ब रुपैयाँको निर्यात भएको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

'सुपर मिनिस्ट्री'मा सांगठनिक संरचनाविपरीत काम, एउटै महाशाखामा दुई सहसचिव

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा दुई जना सहसचिवलाई महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

राखेपद्वारा खेलकुद विश्वविद्यालय कार्यदल गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेल क्षेत्रको विकासका लागि खेलकुद सम्बन्धी छुट्टै विश्वविद्यालय स्थापनासम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

काठमाडौं विमानस्थल रत्नपार्क होइन, हवाई सेवा बन्द गरे सरकार चुप बस्दैन : उड्डयन प्राधिकरण

मंगलबार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महनिर्देशक अधिकारीले काठमाडौंको विमानस्थल रत्नपार्क नभएकाले सरकारले व्यवस्थित बनाउने प्रयास गरेको बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

रिलायन्स लाइफको 'मेरो सुनिश्चित प्रतिफल बिमा योजना' सार्वजनिक

रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बिमा योजना सार्वजनिक गरेको छ। इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बिमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बिमा योजना’ जारी गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

काठमाडौं महानगरमा निजी क्षेत्रका साढे दुई सय सार्वजनिक शौचालय

आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका ३३ वटा संघसंस्थासँग काठमाडौं महानगरपालिकाले सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

रविका दाइ हरिशरणको व्यंग्य : नाता प्रमाणित गरेर मात्र पार्टी प्रवेश गर्नुहोला

सञ्चारकर्म छोडेर दल निर्माणको घोषणा गरेका रवि लामिछानेप्रति उनकै दाजु हरिशरण लामिछानेले व्यंग्य गरेका छन्
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

हङकङसँग पराजित भएसँगै कठिन बन्यो एसिया कपमा नेपालको यात्रा

नेपाली महिला क्रिकेट टिमले हङकङलाई दिएको ११० रनको लक्ष्य रक्षा गर्न नसक्दा आज पराजयको सामना गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

एसपीपीमा संलग्न व्यक्तिहरूको नामावली संसद्लाई जानकारी गराइयोस् : रावल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने कार्यमा संलग्नहरुको नामावली संसदलाई जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

टिकटकमा लभ परेपछि बिहे गर्न आफ्नै परिवारसँग अपहरणमा परेको नाटक

सप्तरीको राजगढ–३ घर भएका उनी ललितपुरको इमाडोलमा डेरा लिएर बस्थे। असार १ गते अपरान्हतिर ‘घरमा पैसा पठाउन जाने’ भन्दै डेराबाट निस्किएका थिए उनी। घरमा भनेका थिए, ‘आइएमई गर्न हिँडेँ।’
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

एक वर्षमै २० पटक बढ्यो इन्धनको मूल्य, नागरिकलाई खानानाना जुटाउन धौ–धौ

इन्धनमा गरिएको मूल्यवृद्धिले बजार भाउ अकासिएर छोइनसक्नु भएपछि सर्वसाधारणलाई चुह्लो बाल्न सकस परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

सीमा विवादबारे ओलीले भने- अहिलेसम्म म प्रधानमन्त्री भइरहेको भए समाधान भइसक्थ्यो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशले 'आफ्नो भूगाग चाहियो' भन्नु अर्घेल्याँई नभएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

काठमाडौं महानगरको नीति तथा कार्यक्रममा के छ? [पूर्णपाठ]

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार महानगरका प्रमुख बालेन्द्र शाहले महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

मानव धर्मको देशव्यापी योग शिविर

विश्व योग दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले देशव्यापी योग साधना शिविर सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

कस्तो होला रविले घोषणा गरेको दल?

आगामी संसदीय निर्वाचनमा उम्मेदवारी दिने सोच बनाएर केही दिन अघिमात्रै सञ्चार कर्म छाडेका उनले मंगलबार दल घोषणा गरेका हुन्।दल घोषणासभालाई सम्बोधन गर्दै उनले अहिलेका राजनीतिक दलहरुबाट आशा मरिसकेकाले नयाँ दल...
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

अब इन्धनको मूल्य घटाउन सकिँदैन : उद्योगमन्त्री

प्रतिनिधि सभा सदस्यहरूले उठाएका प्रश्नहरूमाथि मंगलबार बैठकमा जवाफ दिँदै मन्त्री बडूले यस्तो जानकारी गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

एनएमबि बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने

एनएमबि बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा छुट पाउने गरी सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

सानिमा बैंक र पाटन अस्पतालबीचको सम्झौता नवीकरण

सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९

पार्टी घोषणा गरेका रवि लामिछानेले खुलाएनन् आफू चुनाव लड्ने क्षेत्र

राजनीति गर्न भनेर सञ्चार कर्म छाडेका रवि लामिछानेले आफू व्यवस्था होइन, अवस्था परिवर्तन गर्न राजनीतिमा आएको भन्दै नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ७, २०७९