नेपाल उद्योग परिसंघ (सीएनआई) युवा उद्यमी मञ्चले शनिबार आयोजना गरेको ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ मा छानिएका १० मध्ये सात वटा कम्पनीले २५ करोड बराबरको लगानी हात पारेका छन्।
भिभोको वाई ५५ स्मार्टफोन सार्वजनिक गरेको भएको छ। वाई सिरिज अन्तर्गतको युवाउन्मुखी अत्याधुनिक वाई ५५ मा उत्कृष्ट फोटोग्राफी अनुभवका लागि ५० एमपी एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरा रहेको...
नेपाली लेखक संघको काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउने एक जना स्रष्टालाई एक लाख राशिको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार क्यानडाविरुद्ध हुने दुई एकदिवसीय खेल र आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत स्कटल्यान्ड भ्रमणका लागि कप्तान सन्दीप लामिछानेसहित १४ खेलाडी सदस्य टिमको घोषणा गरेको छ।
साता कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो।
सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल क्यान्सर पीडित आरोही शम्भु तामाङलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन्।