शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • क्यान्सर पीडित सगरमाथा आरोही तामाङलाई भेट्न अस्पताल पुगे प्रचण्ड

क्यान्सर पीडित सगरमाथा आरोही तामाङलाई भेट्न अस्पताल पुगे प्रचण्ड

सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल क्यान्सर पीडित आरोही शम्भु तामाङलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन्।
 |  आइतबार, असार १२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

vianetvianet

काठमाडौं- सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल क्यान्सर पीडित आरोही शम्भु तामाङलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन्।

triton college

आइतबार बिहान ललितपुर हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुगेर प्रचण्डले उनको स्थास्थ्य स्थितिबारे जानकारी लिएका हुन्। 

देशका लागि तामाङले पुर्‍याएको योगदानको प्रशंसा गर्दै प्रचण्डले उनको स्वास्थ्योपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताएका थिए। 

लिसंखुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक घर भई हाल महाराजगञ्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसबेला उनी १७ वर्ष ६ महिना १५ दिनका थिए।

प्रकाशित: Jun 26, 2022| 09:40 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।