मंगलबार, जेठ ५, २०८३

छतमा सुकाएका लुगा लिन जाँदा लडेर मृत्यु

महोत्तरीको गौशाला नगरपालिका–५ मा गएराति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

National life

महोत्तरी- महोत्तरीको गौशाला नगरपालिका–५ मा गएराति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरामा बस्ने गरेकी २६ वर्षीया पुनम महतोको मृत्यु भएको हो। 

गएराति छतमा सुकाएका कपडा लिन गएकी महतो त्यहाँबाट लड्दा घटनास्थलमै उनको मृत्यु भएको हो।

प्रकाशित: Jun 26, 2022| 10:16 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।